
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत , । सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो ।
दशैं तिहारमा बाँस गाडेर बनाईने पिङ्ग लठ्ठे पिङ्ग जस्तै जमिनबाट १२ मिटर उचाईका फलामे पोलमा पिङ्ग बनाइएको हो । कालीगण्डकी माथि निर्माण भएको बञ्जी पुल २ सय २८ मिटर अग्लो छ भने लठ्ठे पिङ्ग पुलबाट २० मिटर सम्म जान सकिने भएकाले उचाई सहित २ सय २४८ मिटर अग्लो छ ।
बिश्वमा सबैभन्दा अग्लो लठ्ठे पिङ्ग चीनमा छ । उक्त पिङ्ग जमिनबाट २५ मिटर अग्लो छ । तर जमिनमा २५ मिटर भएपनि कालीगण्डकीको खोच भन्दा माथि सम्म पिङ्गमा मच्चिन सकिने भएकाले पिङ्ग खेल्दा साढे २ सय मिटरबाट जमिनलाई तल देख्न सकिने बञ्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो पिङ्गमा बञ्जी जम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पुरा गरिएको छ । अन्य लठ्ठे पिङ्गमा मानिसले नै मच्चाई दिने र खेल्ने मानिस नै मच्चिनु पर्ने हुन्छ यसमा विन्च मेसिनले नै मानिसलाई जमिन भन्दा धेरै माथि लगेर छाडि दिने भएकाले बढी रोमाञ्चक र धेरै उचाईमा जान सक्छन । ‘नेपालका लागि यति धेरै उचाईमा लठ्ठे पिङ्गको सुबिधा दिएर थप सहासिक खेलको शुरुवात गरेका हौ’ उहाँले भन्नुभयो ‘नेपालमा यस्तो प्रबिधीमा सञ्चालित पिङ्ग पहिलो हो भन्दा हुन्छ।’
कुस्माकै बञ्जी नजिक यस अघि सञ्चालित पिङ्गमा आन्तरिक पर्यटकको ठुलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका थिए । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा ब्यबसायिक रुपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया