
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
बैकुण्ठ गिरी, पोखरा । नेपाली लोकसंगतको बजारमा आफुलाई दमदार सर्जकको रुपमा स्थापित गराएका लोक सर्जक प्रसाद लामिछानेले कोरोना भाईरसको महामारीलाई नै भुलाउने गरि शर्मिला गुरुगंको एकल आबाजमा तयार भएको तिज कोसेली माईती घर बजारमा ल्याएका छन् ।
नेपाली लोकदोहोरी क्षेत्र कै स्थापित गायिका शर्मिला गुरुगंको एकल आबाजमा तयार भएको तिज कोसेली माईतीघरले समाजमा भएको चेलीहरुको यथार्थलाई राम्रोसँग चित्रण गरेको छ । प्रेम सम्बन्धमा परि भागेर बिहे गरेकी चेलीको रुपमा गितमा उनको बेदनालाई देखाउन खोजिएको छ ।
बा आमा नदिदा मागेर
आ की थिए म आफै भागेर
पाली खरैको
गौथलीले गुड लागाउथ्यो पाली खरै
मैले अभागी छोरीलाई सम्झना माईती घरैको जस्ता एकदम मार्मिक शब्दहरुको कारण गितको आजन एकदम उच्च रहेको गितका सर्जक प्रसाद लामिछानेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
प्रसाद लामिछानेको लय तथा शब्दमा तयार भएको तिज गित माईतीघरलाई गायिका शर्मिला गुरुगंले गाएकी छन् भने एरेन्ज कमल सौराग र अडियो मिंसिगं कुमार रानाले गरेका छन् ।
निशान बानियाँले एक्शन कट् अर्थात निर्देशन गरेको माईतीघरको सम्पादन प्रकाह धमाला, क्यामरा करन चैसिरले चलाएका छन् । साथै गितमा चर्चित मोडल अन्जु निरौलाको साथमा सर्जक प्रसाद लामिछाने आफैले दमदार अभिनय क्षमता देखाएका छन् । पानस फिल्मबाट बजारमा आएको गितलाई प्रसाद डिजिटलको युटुव च्यानलमा हेर्न सकिन्छ । गित सफलताको लागि सबै टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया