
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रुकुम । गत शनिवार देखि रुकुम जाजरकोट घटना निकै चर्चीत भएको छ । शनिवार प्रेमीका लित भन्दै रुकुम गएका जाजरकोटका नवराज विक स्थानियको आ’क्रमणमा परि निधन भयो । उनको शव भेरी नदिमा फेला परेको थियो । उनीसंगै गएका साथी मध्य ४ जनाको शव फेला परेको छ भने अझै एक जना हराइरहेका छन् । नवराजको प्रेमीका भनिएकी युवतीको गाउँमा गएका उनीहरुलाई स्थानियले ल’खेट्ने क्रममा उनीहरु भागेको बताइएको छ । पोष्टमार्टम रिपोर्टमा कु’टपि’ट गरेको देखिएको भनिएको छ ।
घटनाको अनुसन्धान जारी छ । यसै अवस्थामा नवराजको प्रेमिका भनिएकी युवतीका भाईले आफ्नो दिदी र नवराजको प्रेम सम्बन्धका बारेमा केही कुरा खुलाएका थिए । उनले नवराज लागु औ’ष’ध ‘दु’ब्र्य’सनी भएको र आफुलाई पनि खान प्रोत्साहन गर्ने गरेको बताएका थिए । नवराजको सोही वानीका कारण आफ्नो दिदीसंग उनको प्रेम सम्बन्ध छुटेको उनका भाईले बताएका छन् ।
युवतीको भाईको यस्तो कुरा वाहिरिए पछि नवराजसंग लामो समय संगत गरेका विशाल विकले पनि केही कुरा खुलाएका छन् । उनले आफुलाई नवराजको दाई भन्दै परिचय जनाएका छन् । विशाल नवराजका साथी र छिमेकी पनि बताएका छन् । नवराज गाउँको स्थानिय खेलाडी पनि भएको बताएका छन् । उनले नवराज ला’गू औ’षध’ प्रयोगकर्ता नभएको बताएका छन् ।
उनले नवराजलाई लगाएको त्यो आरोप सरासर झुट भएको बताएका छन् । उनले एक महिना अघि पनि युवतीको भाई आएर नवराजको घरमा बसेको पनि बताएका छन् । विशालले नवराज र ति युवतीको प्रेमका बारेमा आफु पनि जानकार भएको बताएका छन् । नवराजको घरमा आएर बसेको आफुले पनि देखेको पनि बताएका छन् । आफुसंग पनि युवतीको फेसवुकमा कुराकानी भएको र तिमी नवराजको प्रेमिका हो ? भनेर प्रश्न गर्दा हो म नवराजको प्रेमीका हो भनेर भनेको बताएका छन् ।
उनले नवराजले फेसवुकमै ति युवतीलाई श्रीमती (बुडी) भनेर सम्बोधन गरेको बताएका छन् । नवराज प्रहरी सेवामा जाने तयारीमा रहेको पनि उनले बताए । विशाल आफु पनि नवराजसंगै प्रहरी सेवामा काम गर्ने तयारीमा रहेको बताएका छन् । तीन स्थानमा लगाएको फर्म मा नाम निस्किएको र अन्तरवार्ता मात्र बाँकी रहेको बताएका छन् । पाँच महिना अघि नेपालगन्जमा प्रहरी सेवाका लागि दिएको निवेदनमा पास भएको र अन्तरवार्ताको काम बाँकी रहेको बताएका छन् ।
उनले नवराज र शुष्माको सम्बन्धमा पछिल्लो समय भने चिसोपन आएको आफुले थाहा पाएको बताए । पछिल्लो पटक एक महिना अघि नवराज युवतीको घरमा जाँदा खटपट भएको आफुले थाहा पाएको बताए । उनीहरुबीचमा खटपट भएको थाहा पाएको तर त्यसको कारण के हो मलाई थाहा छैन । ति साथीले केटीको मोवाइल पनि नवराजसंगै भएको नयाँ कुरा उनले खुलाएका छन् । नवराजको शव फेला पर्दा युवतीको मोवाइल पनि उनकै झोलामा फेला परेको उनले बताएका छन् । त्यो मोवाइल अहिले प्रहरीसंग भएको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया