
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द ,पर्बत। कुश्मा नगरपालिकाको बडा नं. ७ गोदाममा मा सार्वजनिक व्ययाम सामग्री जडान कार्यको प्रारम्भ भएको छ । गोदाम चौर चक्लाबन्दी साथै सम्याउने र पर्वतमै पहिलोपटक खुल्ला चौरमा सार्बजनिक रुपमा ओपन जिमका सामग्री जडान गर्ने कार्य भईरहेको छ । कुश्मा नगरपालिकाको सहयोग र बडा नं. ७ को पहलमा निर्माण भएरहेको यस खुल्ला सार्वजनिक व्ययाम सामग्री जडान निर्माणकै चरणमा रहेपनि चौरमा मर्निङ वाक, ईभिनिङ वाक लगायतका हिडडुल एवं चहलपहल बढि भएको कारण कोरोना संक्रमण हुने कुरालाई ध्यानाकर्षण गराउदै कोहिपनि अत्यावश्यक वाहेकको हिडडुल नगरिदिनुहुन र लकडाउन अवधिभर गोदाम चौरमा खेल खेल्न एवं सार्वजनिक व्यायाम सेवा समेत निर्माणकै चरणमा रहेकोले पनि पुर्णरुपमा रोक लगाईएको बडा नं. ७ का वडा अध्यक्ष सुबाशचन्द्र पौडेलले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

केहि दिन पहिला गोदाममा मर्निङ वाकको चहलपहल बढेसगै स्थानीयबासीको अनुरोधमा प्रशासनले रोकलगाएको थियो तर सार्वजनिक व्ययाम सामग्री जडान कार्य पुरा नहुदै फेरी एकपटक गोदाममा मर्निङ वाक र ईभिनिङ वाक गएर फोटो खिचेर सामाजिक संजालमा हाल्ने लहर नै चलेको थियो । दैनिक अबतजावत बढेपछि कोरोना संक्रमण फैलिन सक्ने डरले र निर्माणकार्यपनि पुरा नभाएको हुदाँ थप कडाई गरेको जानकारी गराउदै सबैजना आफ्नो अनुशासनमा रहनहुन साथै यस लकडाउन अवधिमा घरमै योग एवं व्यायाम गरि आफ्नो स्वास्थ्य प्रति सचेत रहन पनि बडा नं. ७ का वडा अध्यक्ष सुबाशचन्द्र पौडेलले बिशेष आग्रह गर्नु भयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया