
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण देशबाहिर र देशभित्रका सम्पूर्ण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा पर्बतको कुश्मामा रहेका ब्याडमिन्ट्न हलमा भने खेल रोकिएको छैन । दैनिक ब्याडमिन्ट्न खेल्न जाने र आउनेक्रम लकडाउन शुरु भएको केहि दिनदेखि नै जारी छ त्यो पनि बिनापासका सबारी साधनमा । सुरक्षानिकायको नजिकै रहेका दुईवटा ब्याडमिन्ट्न हलमा खेल भैरहदा अहिले सम्म प्रशासन मौन छ ।

अहिलेको परिस्थितीमा जिमहल,सिनेमाहल,पार्टी, सभा गोष्ठी,भिडभाड जम्माहुने र सम्पूर्ण खेलकुद गतिविधिहरु बन्द भएको अवस्थामा यहाँको खेल भने दैनिकी जारीनै रहेको छ । केहिदिन अगाडी बिहान मर्निग वाक जाने व्यक्तिहरुलाई रोक लगाएको प्रशासनले ब्याडमिन्ट्न खेललाई किन रोकेको छैन यो चासो को विषय बनेको छ । नाम नबताउने सर्तमा एकजना ब्याडमिन्टन खेलाडीले दैनिक बिहान ३०,३५ जना खेल्न आउने हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो। नेपालमा पनि दैनिक कोरोना संक्रमित बढिरहेको अबस्थामा बेलैमा सचेत हुन जरुरी छ। यो समाचार तयार पर्दा सम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७८ पुगेको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया