
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सम्राट जिसी, रुपन्देही । हाला र्चचामा रहेको कोरोना भाइरसले लगाउने रोग कोभिड-१९ को नमुना संकलन गर्न प्रयोग हुने “स्वाब स्टिक” लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राबिधिक सहयोगमा स्थानिय तहमै उत्पादन गर्न सकिने एक अनुसंधानले देखाएको छ। अनुसंधानकर्ता राम बहादुर खड्का, उपेन्द्र अर्याल, रविन ज्ञवालीरडा. रुपेन्द्र श्रेष्ठ लगायतको समुहले बिगत केही हप्ता देखिअनुसंधान गर्दै आएको थियो।
पछिल्लो समयमा स्वास्थ्य उपकरणहरु बिदेशबाट ल्याउनुपर्ने र सो कार्यको जटिलताले गर्दा समयमै सामाग्रीहरु नआइपुग्दा स्वास्थ्य परिक्षणमा निकै कठिनाइहरु पर्दै आएको कारणले यो अनुंसधान अगाडि बढाईएको कुरा अनुसंधानकर्ता राम बहादुर खड्काले बताए। आज सो सामाग्रीको परिक्षण उत्पादन पश्चात उक्त सामाग्री लुम्बिनी इन्जिनियरिङ्ग कलेजका सदस्य सचिब डा. के. एन. पाण्डेद्वारा एक समारोहका बिच अनुंसधानटोलिलाई हस्तान्तरण गरिएको थियो।
उक्त अनुंसधानटोलि लाई स्वाब स्टिकको नमूना प्रिन्ट गर्नका लागि थ्री-डी प्रिन्टर का अंन्वेषणकर्ता लुम्बिनी इन्जिनियरिङ्ग कलेज बि.इ. इलेक्ट्रिकल तर्फका तेस्रो सेमेस्टर का बिधार्थी बिशाल राम्दाम बि. क., ओसन कुवर को समुहले उक्त स्वाब स्टिक प्रिन्ट गरि अनुसंधानमा सहयोग गरेका थिए।
स्मरण रहोस थ्री-डी प्रिन्टर पुलचोक इन्जिनियरिङ्ग कलेजको राष्टव्यापी प्रतियोगितामा पनि उत्कृष्ट भई देशकै प्रथम स्थान हासिल गर्न सफल भएको थियो। अनुसंधानकर्ताका अनुसार राज्यको सहयोग भएको खण्डमा थ्री-डी मास्क, फेस-सेफ्टी ग्लास, भाइरस ट्रान्सपोर्ट (VTM),साथै आरएनए आइसोलेशन किट (RNA EXTRACTION KIT) पनि स्वदेशमा नै उत्पादन गर्न सकिने बताए।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया