
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्यधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला कमिटी स्याङ्जा र नेपाल इन्जिनियर्स एसोसिएसन (नेईय) गण्डकी प्रदेशद्वारा जिल्ला अस्पताल स्याङ्जालाई खुट्टाद्वारा चल्ने हात धुने प्रणाली (फुट अपरेटेड ह्याण्ड वास सिस्टम)हस्तान्तरण गरिएको छ ।
हातले पटकपटक पानीको धारा र ह्याण्ड वास छुदा ब्याक्टेरिया सर्न सक्ने हुनाले हातले छुनै नपरी खुट्टाले चलाउने प्रणाली बनाईएको पिन स्याङ्जाका अध्यक्ष ई. टिकाराम रेग्मीले जानकारी दिनुभयो । ई. सन्तोष थापा र ई. रामचन्द्र गिरीले प्रणालीबारे जानकारी गराउनुभयो । उक्त कार्यक्रममा जिल्ला समन्वय महासंघ नेपालकी अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सीता कुमारी सुन्दास प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा अगाडी बोल्दै उहाँले प्राविधिक जनशक्तिले सामान्य कुरामा पनि विशेष आखाले हेर्न सक्ने र फरक तरिका अपनाउन सक्ने क्षमता भएको बताउनुभयो । विशेष अतिथिका रुपमा पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री ज्युले इन्जिनियरहरुको यो कामले आफू उत्साहित भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेट डा.सुशील मरासिनीले पिनको सहयोगलाई अत्यन्तै उत्साहसहित ग्रहण गरेको र यसलाई थप परिस्कृत गर्न आफुले भुमिका खेल्ने बताउनुभयो। कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्माले अध्यक्षता ग्रहण गर्नुभएको थियो । पिन स्याङ्जाका अध्यक्ष ई.टीकाराम रेग्मीले सन्चालन गरेको कार्यक्रममा सचिव ई. टेक खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया