
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे “पारास” ले नयाँ २०७७ को अवसरमा अाफ्ना सन्देशमुलक शुभकामना ब्याक्त गर्नु भएका छन,देशमा थुप्रै बेतिथिहरु झागिदै गईरहेको यसको अन्त्य सवै नेपालीहरु मिलेर गर्नु पर्ने बताएका छन।नेपालमा राजनैतिक अान्दोलन मात्र नभएर महामारी जस्ता बिपत समेत अाउदा नेपाली जाग्न नसकेको अाफ्ना कविताका पङ्तीहरुमा ब्याक्त गर्नुभएको छ।। अाफ्नो शुभकामना सन्देस यसरी ब्याक्त गर्नु भएको छ। माहाव्यादी अझ ठुलाे आउन सक्छ।
आँधी तुफान आउन सक्छ।
महाभुकम्प आउन सक्छ।
समुन्द्रनै फाट्न सक्छ।
ज्वालामुखी फुट्न सक्छ।
तारा नै यो धर्तीमा खस्न सक्छ।
समुन्द्रमा पहाड बन्न सक्छ।
सगरमाथा नै तल दब्न सक्छ।
तर खै किन ?
कैयन रातहरु बितिसके।
कैयन पुस्ताहरु बितिसके।
मेरो धर्तीको अन्तिम समय आईसक्यो।
मेरो मानब पुस्ताको अन्तिम समय आईसक्यो।
मेरो देश जाग्न सकेन ||
बह्रमाण्डमा अर्काे बसाईं हामी सर्नुपर्छ।
बिशाल एउटा यान लिई हामी उड्नुपर्छ।
यान बन्ने उधोग खोल्न ढिलो भइसक्यो।
मान्छे बेच्ने, शिक्षा बेच्न अब रोक्नुपर्छ।
जमिन बेच्ने पैसा बेच्ने निति फेर्नुपर्छ।
खाडी जाने यूवा अब रोक्नुपर्छ।
पृथ्बी नै नरहंदा भोली कुनै दिन,
सगरमाथा नरहंदा भोली कुनै दिन,
ढाका टोपी गुन्यू चोली लाउने मान्छे हुन,
ब्रहमाण्डमा नेपाली थर लेख्ने मान्छे हुन,
नकारात्मक सोच, अन्धबिश्वास,रुढीबाद छाडी
भोली आउने नयाँ दिनमा सबै उठौं हामी ।
भोली आउने नयाँ दिनमा सबै जुटौं हामी ।।
नवबर्ष २०७७सालको पावन अवसरमा हार्दीक शुभकामना !!!!


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया