
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौ । विश्वभर संकटका रुपमा देखा परेको कोरोना भाइरसका कारण चीन आलोचना खेप्दै आएको छ । चीनको वुहान शहरबाट सुरु भएको भनिएको कोभिडी–१९ ले अहिले विश्वभरका १० लाख ३९ हजार भन्दा संक्रमित भएका छन् । यस प्रकोपबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढेर ५५ हजार भन्दा धेरै भएको छ । चीनको मासु बजारबाट फैलिएको भनिएको कोरोनालाई चीनले अमेरिकाबाट आएको आरोप लगाउँदै आएको छ ।
अमेरिकाले त कोरोनालाई चिनिया र वुहान भाइरस भन्दै आएको थियो । तर पछि अमेरिकाले पनि कोरोना अर्थात कोभिड–१९ भन्न थाल्यो । चीनले अमेरिकी सेनाले भाइरस ल्याएर वुहानमा छोडेको आरोप लगाएको छ । अर्का थरी मान्छेहरु चिनियाँहरुको खानपानका कारण संकट उत्पन्न भएको विश्वास गर्छन । यो बीचमा खबर आएको छ कि चीनको सेन्जेन सहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो सहर भएको छ । कोरोना भाइरसको महामा रीलाई मध्यनजर गर्दै सहर प्रशासनले यस्तो निर्णय गरेको समाचार बाहिर आएको छ ।
अझ कोरोना भाइरसको उद्गमस्थलको रूपमा रहेको वुहान सहरस्थित जंगली जनावरहरूको मासु बेच्ने बजारबाटै कोरोना भाइरस फैलिएपछि चिनियाँहरूको खानपानप्रति विश्वले गम्भीर प्रश्न उठाएका छन् । त्योसँगै चीनले फेब्रुअरी महिनामा जंगली जनावरको व्यापार तथा जंगली जनावरको मासु सेवनमा प्रतिबन्ध लगाइसकेको छ । तर, सेन्जेन सहरले त्योभन्दा एक कदम अघि बढ्दै कुकुर र बिरालोको मासुमा पनि प्रतिबन्ध लगायो । अर्को तिर चीनले कोरोना संक्रमित बिरामीहरूको उपचारमा भालुको पित्तको प्रयोग गर्ने अनुमति दिएको छ । चीनमा भालुको पित्तलाई पत्थरी तथा कलेजोको रोगलगायतमा समेत प्रयोग गरिन्छ । चीनले विश्वलाई पनि यो कुरा प्रयोग गर्न भनेको छ । यो सँगै चीनमा भालु लोप हुने खत्तरा बढेको छ । पशुअधिकारकर्मीहरुले चीन सरकारको यस निर्णयको खुलेरै विरोध गरेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया