SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२१ गते
    ४२३८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। केही दिनअघि बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटालाई को’रोना भाइर’स सं’क्रमण भएको पुष्टि भयो। त्यसलगत्तै समाचारका हेडलाइन बन्न थाले- ‘बाग्लुङ पुरै आ’तंकित’, ‘को’रोना संक्रमित युवती अस्पताल जान मानिनन्” आदि आदि। उनी बजार डुलेको, मन्दिर गएको, फिल्म हेर्न गएको अनेकथरी हल्ला चले। हल्ला कहाँ यत्तिमै सीमित रहे र ? उनको आ’त्मसम्मानमै चो’ट पुग्ने गरेर अनेक ला’ञ्छना पनि लगाइयो। लाग्थ्यो, उनले कुनै ग’म्भीर अ’पराध गरेकी थिइन् र दुनियाँ उनीमाथि खनिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसपछि भने उनी सं’शकित बनिन्। त्यसको केही दिनपछि उनको स्वा’ब प’रीक्षणको लागि स्वास्थ्यकर्मीको टो’ली उनको घर पुग्यो तर, उनको पनि त के दो’ष थियो र ? उनी आफैंले जन्माएको रो’ग पनि त थिएन यो। उनी त अनेकौं सपना बुनेर बेल्जियम गएकी थिइन्। श्री कुँडुले माविमा ११ कक्षामा अध्ययनरत अंशु परिवारका अन्य सदस्य उतै भएकाले डिपेन्डेन्ट भिसामा डिसेम्बरमा बेल्जियम गएकी थिइन्। तीन महीनापछि पढाई पूरा गर्ने सोंचले उनलाई नेपाल फर्काएको थियो। ४ चैतमा उनी कतार एयरवेजको ‘क्यूआर ६५२’को जहाजबाट नेपाल फर्किएकी थिइन्। त्यही दिन नै आन्तरिक उडानमार्फत् पोखरा आएकी उनको साथमा बेल्जियमबाट एक जना (काकीकोे आमा) हजुरआमा पनि आएकी थिइन्।

    पोखरामा हजुरआमाको ज्वाइँ लिन आएका थिए। त्यसपछि तीनै जना सँगै जीपमा बाग्लुङ पुगेका थिए। विदेशबाट फर्केको खुशी सीमित साथीलाई बाँडिन् पनि। बीचमा उनलाई सामान्य ज्वरो आयो। रुघाखोकी पनि लागेकाले उनले बाग्लुङकै एक मेडिकलबाट औ’षधि किनेर खाइन्। निको पनि भयो। एउटै जहाजमा आएकी एक युवतीलाई कोरोना भाइ’रस पोजिटिभ देखिएको भन्ने समाचार उनले थाहा पाइन्। त्यसपछि भने उनी सं’शकित बनिन्। त्यसको केही दिनपछि उनको स्वा’ब प’रीक्षणको लागि स्वास्थ्यकर्मीको टो’ली उनको घर पुग्यो।

    तीन–चार दिनपछि त्यो परीक्षण पो’जिटिभ देखिएको भन्दै खबर आएपछि अंशु झस्किइन्। अहिले अंशु धौलागिरि अस्पतालको आ’इसोलेसन बेडमा छिन् । ६ दिन भयो उनको दैनिकी कोठाभित्र सीमित भएको। हातमा मोबाइल लिएर त्यसैको सहायताले विश्व चियाएकी छन् उनले। मनमा अनेक कुरा खेल्छन् तर, आ’त्मबल भने गु’माएकी छैनन्। अस्पतालको बेडबाटै उनले यस्तो भनिन्–जिन्दगीको यात्रामा सबै सोंचे जस्तो हुन्न रहेछ। मेरो जीवनमा पनि ए’क्कासी नसोचेको कुरा भयो। मेरो सामान्य जीवनयापनमा ए’क्कासी को’रोना संक्रमणले झ’ट्का दियो।

    डर पनि लाग्छ अरुको कारणले मलाई संक्र’मण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर फेरि पनि परिस्थितिसँग जुध्नु त थियो नै। मैले आफूलाई सम्हालेँ र, थप उपचारको लागि तयार भएँ। मोबाइलमा हेर्दा देखेँ, सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा मेरोबारे निकै नराम्रो टि’काटिप्पणी गरिएको रहेछ। बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मैले शुरूदेखि नै उपचार गर्न नमानेको र बजारलाई नै आ’तंकित बनाएको भन्दै अन्तर्वार्ता समेत दिनुभएछ। अस्पतालको आ’इसोेलेसन बेडबाटै उहाँलाई मेरो प्रश्न छ– एक नगरपिताको पहिलो कर्तव्य स्वास्थ्य अवस्था बुझेर सा’न्त्वना दिने र आवश्यक उपचारको तयारी गर्नु हो कि हुँदै नभएको कुरा मिडियामा भन्दै हिँडेर आ’त्मसम्मानमा चो’ट पुर्‍याउनु हो ?

    सम्पूर्ण साथीहरू, इष्टमित्र आफन्त सबैलाई म भन्न चाहन्छु, परीक्षण हुँदासम्म मलाई को’रोना संक्रमणको केही संकेत देखा परेको थिएन। अहिले आ’इसोलेसनमा बस्दा पनि त्यस्तो अनुभव भएको छैन। एकदम सामान्य छु म। तर, यो रो’ग आफ्नो गल्ती नहुँदा पनि शि’कार हुने र सबैबाट टाढा बनाउने खालको रहेछ। एउटा कोठाभित्र बसेर मैले बेग्लै अनुभव संगालेकी छु। मोबाइलबाट विश्व नियालिरहेकी छु। डर पनि लाग्छ अरुको कारणले मलाई संक्र’मण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर ।सरकारले बाहिरबाट आएकालाई तत्कालै क्वारेन्टाइनमा राख्ने प्रबन्ध गरेको भए थप समस्या आउँदैन थियो होला।

    मलाई मेरो नाम र फोटो गो’प्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अ’पराध गरेको छु र लुकाउनु पर्ने ? कसले पो सामान्य अवस्थामा रो’गको शि’कार भएको कल्पना गर्छ र ? म पनि नजानिँदो तरिकाबाट संक्र’मणको शि’कार बनेँ। मैले मास्क, स्या’निटाइजरको प्रयोग गरिरहन्थेँ । सक्दो स’तर्कता अपनाएकी पनि थिएँ। बाहिर भनिए जस्तो ला’परवाही गर्दै हिँडेकीे पनि थिइनँ ।मलाई पो’जिटिभ देखिए पनि अहिले मेरो परिवारका अन्य चार सदस्यमा को’रोना भाइर’सको सं’क्रमण नेगेटिभ आएको छ। अब अरुको पनि नेगेटिभ आओस्। को’रोनाको सं’क्रमण देखिने बित्तिकै सामाजिक ब’हिष्कार जस्तो गरेर मनोब’ल गि’राउने काम नगर्र्नुस्।

    मनो बल उच्च बनाउन जहाँबाट जे सक्नु हुन्छ त्यो गर्नुस्। मलाई मेरो नाम र फोटो गो’प्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अ’पराध गरेको छु र लुकाउनु पर्ने ? मेरो बारे चि’न्ता राख्ने सबै शुभचिन्तकप्रति आ’इलोसन बेडबाटै कृ’तज्ञता व्यक्त गर्छु। अब अर्को रिजल्ट कुरेकी छु। आशा छ, त्यो रिजल्ट ने’गेटिभ आउने छ र म सामान्य जीवनमा फर्किएर फेरि आफ्नो संसारमा रमाउने छु। यो विषम परिस्थितिमा यहाँहरू सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अ’नुरोध गर्छु।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं