
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । हिजो राती करिव नै बजे सामाजिक संञ्जाल फेसबुकमा नेकपा बाग्लुङ्गका नेता कृष्ण पाठकले एउटा स्टाटस आफ्नो तस्बिर राखेर पोष्ट गरे । पोष्ट गरिएको सामाग्री थियो पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले फोनमा धम्की दिएको बिषय । त्यो स्टाटस आज बिहानसम्म आउँदा सामाजीक संञ्जालमा निकै चर्चाको बिषय बन्यो ।
कृष्ण पाठकको कुरालाई प्राथमिकता दिँदै केहि अनलाईन समाचार पोर्टलहरुले पर्वतका डिएसपिले धम्काए भन्दै समाचार पनि बनाए । हामीलाई पनि यस बिषयमा के हो भनेर लेखिदिन आग्रह भयो । हामीले कालिगण्डकी दोहनको बिषय लामो समय देखि कलम चलाउँदै आएका थियौं यस बिषयलाई बुझेर पाठक तथा श्रोताहरुको अगाडी ल्याउने संकल्प गर्यौ ।
त्यसपछि हामीले भएको यर्थाथ घटना केहो भनि धम्काइएको भनिएका नेकपामा नेता कृष्ण पाठकसँग कुराकानी गर्यौ उहाँले आफुलाई धम्काईएको मात्रै भन्नु भएन कालीगण्डकी दोहनमा पर्वतका जनप्रतिनिधी देखि सरकारी निकाय सबैको मिलेमोतो रहेको समेत बताउनु भयो । आफुलाई राती पर्वतका डिएसपी श्यामु अर्यालले फोन गरेर तलाई पर्वतको बिषयमा के चासो ? भन्दै धम्काएको पनि बताउँनु भयो ।
हेर्दा सामान्य लागेपनि यो बिषय सामान्य भने पक्कै थिएन । जिल्लाका प्रहरी प्रमुखले धम्काएको भनेर नेकपाका नेताले लेखिसकेपछि यसबारे हामीले बुझ्ने कोसिस गर्यौं । पर्वतका डिएसपि अर्यालसँग पनि कुराकानी गर्यौं उहाँले भनेको सुनेपछि भने घटना किन यस्तो भएछ अचम्ममा परियो । डिएसपि श्याम अर्यालका अनुसार आफुले कुनै प्रकारको धम्की नदिएको बताउनु भयो ।
उहाँका अनुसार पाठकले गरेको फोन उठाउन नपाएको कारण फोन फर्काएको र जिल्लाबाट प्रहरीको टोली पठाउँदा कालिगण्डकी दोहोन भएको नदेखेपछि कहाँ नेर हो दोहोन भएको भनेर सोधेको मात्रै बताउनु भएको छ । अर्यालका अनुसार कृष्ण पाठक ज्युलाई फोनमा मैले धम्की दिएको कुरा पुष्टी गर्न चुनौती पनि दिनु भएको छ । आखिर भएको के हो । कसरी भयो र अर्थाथ के हो यसै बिषयमा गरिएको कुराकारी यस्तो छ । सुन्नुहोस् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया