
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सम्राट जिसी, रुपन्देही ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ। मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ। जस अन्तर्गत लमजुङ जिल्लामा वेशिसहर नगरपालिका वाहेक अन्य सात ओटा पालिकामा प्रत्येकमा एक‑एक गरि सातओटा यो वर्ष १५ शय्याको अस्पताल निर्माण हुनेछ। लमजुङको सदरमुकाम वेशिसहरमा ६५ शैयाको लमजुङ सामुदायिक अस्पताल भएकाले अन्य पालिकालाइ प्राथमिकता दिइएको छ।
मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाको नाम अन्तर्गत दुधपोखरी गाउँपालिकामा गत आर्थिक वर्षमै गौँडा प्राथामिक स्वास्थ्य केन्द्र परेको र अन्य वाँकी मर्स्याङ्दी गाउँपालिकामा भुलभुले प्राथामिक स्वास्थ्य चौकी, दोर्दी गाउँपालिकामा नौथर शेरा प्राथामिक स्वास्थ्य केन्द्र, क्होलासोत्थर गाउँपालिकामा साल्मेभन्ज्याँङ्ग प्राथामिक स्वास्थ्य केन्द्र, सुन्दरबजार नगरपालिकामा चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्र, मध्यनेपाल नगरपालिकामा सुर्यपाल स्वास्थ्य चौकी र राईनास नगरपालिका अन्तर्गत धमिलिकुवा प्राथामिक स्वास्थ्य केन्द्र आएतापनि सर्वसम्मत रुपमा दुइमध्ये धमिलिकुवा वा चक्रतिर्थ प्राथामिक स्वास्थ्य केन्द्र एकलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति एवं निर्माण गरिनेछ।
यस सम्वन्धमा स्वास्थ्य मन्त्रालयसंग तथा नेकपा मुख्य सचेतकको प्रमुख स्वकिय सचिव कमल खड्काको अनुसार र राईनास नगर कार्यपालिकाको २०७४ साल आषाढ १४ गते वसेको वैठकले सर्वसम्मत रुपमा १५ शैयाको अस्पताल निर्माणार्थ राईनास नगरपालिका ४, अल्काटार स्थित निर्णय गरेको र हालको लिस्टमा धमिलिकुवा स्वास्थ्य केन्द्र आएकाले दुवै पक्षसंग आपसी सल्लाह र समभ्दारीमा दुइमध्ये एक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति एवं निर्माण गरिनेछ साथै अन्य सम्पुर्ण पालिकाहरुवाट कार्यपालिकाको वैठकले पारित सर्वसम्मत निर्णय तथा आवश्यक न्युनतम नौँ रोपनी जग्गाको सुनिश्चितताको पुर्जा सहित आ.व. २०७५ /०७६ मा प्रतिनिधि सभा सांसद एबं नेकपा मुख्य सचेतक देव गुरुङ्गको निजी सचिवालयवाट योजना बुझाईएको स्वकिय सचिव खड्का वताँउछन।
वेशिसहर नगरपालिकाको सन्दर्भमा मेयरको भनाइ अनुसार, वजारमा ६५ शैयाको सुविधा सम्पन्न अस्पताल भएकाले आगामि आर्थिक वर्षमा जग्गाको सुनिश्चितता तथा कार्यपालिकाको वैठकले पारित सर्वसम्मत निर्णय सहित सदरमुकाम बेशिसहर वजार वाहेक पलिकाको अन्य केहि दुर्गम क्षेत्रमा प्रथमिकता दिदा राम्रो हुने वताउँछन।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया