News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार

    पि एन सापकोटा तनावग्रस्त, भुल्न सक्ने उपचार खोज्दै {भिडियोसहित}

    काठमाण्डौं । चर्चित सर्जक मोडल तथा गायक पि एन सापकोटा मार्मिक तथा कर्णप्रिय गीत भुल्न सक्ने बोलको गीत मार्फत दर्शक श्रोता माझ आएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस गीतमा ससक्त अभिनय सहित प्रस्तुत भएका उनलाई एलिना गुरुङले साथ दिएकी छन । गङ्गा पुनको आबाज रहेको गीतमा दिवान किनारको शब्द संगीत तथा एरेन्ज रहेक छ । भिडियोतर्फ करण चैसिरको छायांकन रहेको गीतलाई गायक गङा पुनले निर्देशन गरेका हुन् भने उत्तम कार्की ले सम्पादन गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया