SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१६ गते
    २९०४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । यसै महिना यसै महिना भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि केही समयको लागी नेपालको मुख्य प्रशिक्षकको जिम्मा नेपालका जगत टमाटाले पाएका हुन ।

    नेपालले सकेसम्म भारतबाट प्रशिक्षक लिएर आउने खोजे पनि भारतका स्तरीय प्रशिक्षकको पारिश्रमिक निकै महँगो हुने र उनीहरु निकै व्यस्त हुने भएका कारण भारतबाट प्रशिक्षक आउने सम्भाबना कम रहेको छ ।

    नेपालको लागि दक्षिण अफ्रिकाबाट समेत प्रशिक्षक आउन सक्ने छन् । क्यान र आईसीसीको छलफलमा दक्षिण अफ्रिकी र क्षिलंकाबाट प्रशिक्षक लिएर आउने कुरा भएको हो । थाइल्याण्ड भ्रमण सकिएपछि क्यानले नेपालको नयाँ प्रशिक्षक सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं