SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१६ गते
    २६९१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । यसै महिना यसै महिना भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि केही समयको लागी नेपालको मुख्य प्रशिक्षकको जिम्मा नेपालका जगत टमाटाले पाएका हुन ।

    नेपालले सकेसम्म भारतबाट प्रशिक्षक लिएर आउने खोजे पनि भारतका स्तरीय प्रशिक्षकको पारिश्रमिक निकै महँगो हुने र उनीहरु निकै व्यस्त हुने भएका कारण भारतबाट प्रशिक्षक आउने सम्भाबना कम रहेको छ ।

    नेपालको लागि दक्षिण अफ्रिकाबाट समेत प्रशिक्षक आउन सक्ने छन् । क्यान र आईसीसीको छलफलमा दक्षिण अफ्रिकी र क्षिलंकाबाट प्रशिक्षक लिएर आउने कुरा भएको हो । थाइल्याण्ड भ्रमण सकिएपछि क्यानले नेपालको नयाँ प्रशिक्षक सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

    शिशिर पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ...

    क्लब स्तरिय क्रिकेटको उपाधि राइजिब पोखरालाई

    पोखरा। पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिब पोखरा क्रिकेट क्लबले...

    बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

    बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको...

    शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

    शिशिर उजाड पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं