
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
सम्राट जिसी, रुपन्देही ।
विगत लामो समयदेखि रुपन्देहीमा भलिबल खेलको विकास लागी निकै महत्त्वपूर्ण भुमिका खेलेको मणिमुकुन्द भलिबल क्लबले जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न भएको छ । खेल आयोजना गरेर होस यहा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर ,मणिमुकुन्द भलिबल क्लबले भलिबल खेलमा योगदान दिदै आएको छ । भलिबल खेलमा मणिमुकुन्द भलिबल क्लबले यस् आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउदै आएको छ ।
स्वस्थको लागी खेलकुद राष्ट्रिका लागि खेलकुद नाराका साथ मणिमुकुन्द भलिबल क्लबले सातौ मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लाएको हो । फल्गुण १९ देखी २२ गते सम्म चाल्ने यश प्रतियोगिता कुल १२ जिल्ला सहभागी हुने छ्न । रुपन्देही , गुल्मी , नवलपरासी , नवलपुर , बाँके , रोल्पा , तनहुँ , पर्वत ,स्याङ्जा , पाल्पा , बाग्लुङ र कास्की जिल्ला सहभागी हुने छन ।
यश प्रतियोगिताको प्रथम पुरस्कर १ लाख २ हजार २२ रुपैया हुने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । त्यस्तै दोस्रो पुरस्कर ७२ हजार २२ र तेस्रो ४५ हजार ५ सय ५५ रुपैया र सान्त्वना २५ हजार ५ सय ५५ रुपैया हुने जनाए ।त्यस्तै कप , मेडेल , प्रमाणपत्र पनि वितरण गरिने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । खेल दिउँसो २ बाजे देखि राती ९ बाजे सम्म संचालन गरिने गुरुङले बताए । खेल भने तिलोत्तमा नगरपालिका वार्ड नं २ सिताराइस मिल , देवकोटा पथमा गरिने बताए ।
यस्तो खालको प्रतियोगिताले भलिबल विकासमा टेवा पुग्ने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । उनले खेललाई भब्यको रुपमा सफल पर्न सबैलाई आफ्नो ठाँउबाट सहयोग गर्न अपिल समेत गरे ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया