
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत, । कुस्मा नगरपालिका २ खुर्कोट निवासी दुवै मृगौला पीडित २२ वर्षिय सुस्मिता परियारलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर अध्यक्ष शंकर गिरीले प्रबासिद्वारा सङ्कलन गरेको नगद रु १ लाख १५ हजार हस्तान्त्रण गरेका छन् । कुनपा २ खुर्कोट स्थित गणेश्वर प्राथामिक विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्ताान्त्रण गरेका हुन् । सो रकम साउदी अरवमा रहेका प्रवासी हिम वहदुर क्षेत्रीको पहलमा वेनीवाट मनवहादुर पुन मगर पोखराका भोज वहादुर गुरुङ, वुटवलका रमेश लगाएतले जुवाड गरेका थिए ।रकम हस्तान्त्रण गर्दै गिरीले प्रदेशी भुमिमा पशिना वगाएर पनि आफ्नो गाउँ ठाउँमा रहेका दिन दुखी गरिव परिवार लाई गरेको आर्थिक सहयोग निकै सह्रानिय रहेको वताए ।
गिरीले पीडितको घाउमा थोरै भएपनी प्रदेशीहरुले गरेको सहयोग पीडाको घाउमा थोरै भएपनी मल्हम हुने भन्दै पीडित लाई सक्दो सहयोग गर्न सवै लाई आग्रह गरे । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य मिन राज के.सी अविरल कु.न.पा २ खुर्कोटका अध्यक्ष कृष्ण प्रसाद शर्मा, स्थानिय युवा समाजसेवि क्षेत्र वाहदुर क्षेत्री लगाएतले सहयोग हस्तान्तरण गरेका थिए ।
सोहि कार्यक्रममा जिल्ला विधुत प्राधिकरण प्रमुख ललित नारयण चौधरीले रु २ हजार, स्थानिय गिता पुरी रु १ हजार १०, शिव पुरीले १५ सय, रुपा पुरी १ हजार, डिलमाया रेग्मीले रु १५ सय, टिका कुमारी पुरीले १ हजार, लक्ष्मी पुरीले ५ सय, सिता देवीले रु १ हजार, कृष्ण वहादुर क्षेत्रीले रु १ हजार, शुसिला गिरीले रु १५ सय, लक्ष्मण गिरीले १२ सय, नरवती पुरीले रु १५ सय, भागिरथ पौडेलले रु १ हजार रुपैयां सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए । कार्यक्रममा पींडित परिवारसंगै श्रीमान शंकर परियार, शसुरा विके दर्जी लगाएत अन्य स्थानियहरुको उपस्थिति रहेको थियो । पींडितलाई सहयोग गर्न ईच्छुकले स्थानिय क्षेत्र वहादुर क्षेत्रीको मोवाईल नम्वर ९८४७६०८९५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया