
१ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
२लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
३पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
४पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
५निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
६अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
७प्रदेशले किन्यो आमा…!
८अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
९हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
१०सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
११पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१२रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाण्डौं ।
साझा बिहान काठमाडौँ को सामाखुसी आसपास का रेस्टुरेण्ट्मा देखिने सामेल नेपालि १६ बर्सका किशोर हुन् उनि सिन्धुपाल्चोक बाट ५/७ महिना अघि काठमाडौँ आएका हुन् ।
उनि दुइ महिना को हुदा आमाको मृत्य भएछ परिवारको उचित बाताबरण नभएर होला उनले पढ्न लेख्न पनि पाएका छैनन् सडक मै बास बस्ने उनको खाने बस्ने टुंगो भने रहेनछ बरालिदै हिडेका सामेल सग अदभुत कला रहेछ हेर्नुस उनि संग भएका जादु र्याप डिजे र बिट्बक्स देखि शरीरका अंग प्रत्यङ्ग बाट देखाउने जादुहरु बेसाहारा जिबन भोगिरहेका सामेल को र्यापर बन्ने सपना छ ।
तर न कोहि आफन्त को साथ् छ उनलाई न कुनै सहयोगी हरु को नै यस्तै छट्कात ले पुरा होला त उनको स्यापार बन्ने सपना ताकि न कुनै बासको टुंगो छ न गासको ? यदि दया माया र सहयोगी भावनाको कोहि व्यक्तिको सहारा र साथ् पाए भने यिनी संग कला अद्भुत नै रहेछ l
https://youtu.be/7UgETb678UA

प्रतिक्रिया