
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
यूएई । २०११ सालमा दुबईमा एउटा खजुरको बोट मुनि बसेर परिकल्पना गरियको बाग्लुङ्ग सेवा समाज UAE अहिले यहाँका सबै सस्थाको तुलनामा राम्रा काम हरु गर्दै आयको छ । बाग्लुङ्ग सेवा समाज यूएई ले सन २०११ देखि अहिले सम्म गरेको समाजिक काम र प्रगती बिबरण : को आधार मा अग्रस्थान मा राख्न सफल बागलुङ सेवा समाजको यूएई देश बिदेश भरि चर्चा परिचर्चा बढेको छ। बागलुङ सेवा समाज यूएई ले बागलुङ का।जना पत्रकारिता क्षेत्रमा काम गर्दै आउनु भयका पत्रकार हरु लाई पनि सम्मान गरेको छ ।नेपालि चेली आस्था थापा क्यान्सर रोग पिडित लाई बागलुङ सेवा समाजले आर्थिक सहयोग गरेको थियो साथै अर्का एक कलाकार स्वर्गिय सागर बोहोरा फोक्सो को क्यन्स बाट पिडित हुनु हुन्थियो उहाको उपचारको लागि हामिले केहि आर्थिक सहयोग गरेका थियौ ।२०१८ फेब्रुअरी मा यश सस्थाको चौथो अधिबेसन भयको थियो भने अधिबेसन को दिन नै सल्यान को एक जना बहिनी लाई उपचारार्थ केही मात्रमा सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको थियो ।
साथै उक्त भेलाले अध्यक्ष रत्न बहादुर बिक को नेतृत्वमा गठित नया समितिमा उपाध्यक्ष,चुडामणिा शर्मा हेमराज शर्मा, रमेश पौडेल निर्बाचित हुनु भयको थियो तेसै गरि महासचिब मा लाल बहादुर छेत्री सचिब मा महेश शर्मा कोसाअध्यक्ष मा शिव पाठक सह कोसाअध्यक्ष मा कुश्मा खरेल हुनुहुन्छ साथै सदस्य हरुमा क्रमशः सरस्वती रिजाल पौड्याल , लक्ष्मी पौडेल पुजा शर्मा अर्चाना सुबेदि, सुनिल थापा , राज थापा आकाश सुवेदी, देबि केसि नारायण गैरे हरि सुनार, साथै सरक्षाक मा गोपाल कडेल, बरिस्ठ सल्लाहकार -चित्र केसि, कृस्ण के सि, तारा मल्ल सल्लाहकारहरु मा क्रमस – बाबुराम गौतन कलाधर सापकोटा, गुणनिधि शर्मा खिमलाल पान्डे लगा का साथिहरु सकृय रुपमा लाग्नु भयको छ यश सस्था ले निकै नै शर्हानिय काम हरु गरेको सबैलाई जानाकारी भयकै कुरा हो अहिले सम्म गरेका मुख्य काम हरु:-
1 ) १६ मार्च २०१८ मा प्रबाशी नेपाली स्वदेश फिर्ता अबसर या चुनौती नामक अन्तर्कृया कार्यक्रम मा बागलुङ बाट जिल्ला समन्य समिति का प्रमुख श्री राजेन्द्र ढुंगाना लाई सम्मान साथै छल्फल कार्यक्रम सम्पन्न भयको थियो 2) अधिबेसन लगत्तै यश सस्था ले २३ मार्च २०१८ मा चैते दशै धमका निकै नै सफलताका साथ सम्पन्न गरेको थियो ।3) १३ अपृल २०१८ मा NRNA लगायत UAE मा कृयासिल सस्थाहरुले चालेको टोप बहादुर बिक बचाउ अभियान मा यश सस्थाले 1000 DHS सगयोग गरेको थियो उन्लाइ यहाको यूएइ हाइकोर्ट ले मृत्युदन्ड को सजाय सुनायको थियो। 4) एकता समाज को कार्यक्रम को प्रमुख अथितिको रुपमा नेपाल बाट यहाँ आउनु भयका पुर्ब उपप्रधानमन्त्री अर्थात रास्टिय जनमोर्चा का अध्यक्ष चित्र बाहादुर केसि लाई सम्मान गरेको थियो ।
5) UAE मा जारी बुदोकन कप खेल मा नेपाल बाट आउनु हुने करिब 19 जना खेलाडी लाई खादा र प्रमाण पत्र बाट सम्मान गरियको थियो
6) 17 अगस्त 2018 मा महिला हरुको महान चाड तिज विशेष कार्यक्रम सम्पन्न गरेको थियो जस्मा नेपाल बाट रास्टिय कलाकार प्रकाश सपूत, ज्योती लोहनी र रितु थापा लाई बोलाइयको थियो साथै स्थानिय कलाकार को साथ मा कार्यक्रम भब्य रुपमा सम्मपन्न गरिएको थियो
7) 12 अप्रिल 2019 मा चैते दशै धमका एबम बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको थियो जस्मा UAE मा रहनुहुने लग्भग 500 जना नेपाली दिदी बहिनी दाजु भाइ को उपस्थिति थियो
8)2019 मा नेपाल बाट भिजिट भिजामा यहाँ UAE आइ RAK मा एउटा कम्पनी मा काम गर्ने क्रममा रोड एक्सिडेन्ट मा परि हस्पिटल को सैयामा मिर्त्यु सङ्ग लडि रहेका बाग्लुङ्ग बलेवा निबासी दिपेन्द्र पान्डे लाई सहयोग संकलन गरि 4019 दिराम नेपाल पठाइयको थियो र उन्लाइ यहाँ हस्पिटल मा रहदा देखि नेपाल पठाउदा सम्म यश सस्था ले भिबिन्न किसिमका सहयोग आबस्यक कागजात को बेबस्था गर्न हस्पिटल मा उपचारको क्रमा लागेको झन्डै ७० लाख नेपालि रुपैया नेपालि दुताबास र बागलुङ सेवा समाज को पहलमा हस्पिटले माफि गरेको थियो ।
9) १२ अगस्त २०१८ का दिन यश सस्था ले आफ्नो सचिब महेश शर्मा को असामहिक निधन भयो उहाको निधन ले सस्थमा ठुलो बज्रपात नै पर्यो शर्मा छाती सम्बन्धि रोगको सिकार हुनुभयको थियो उहाँ यहाँ बाट नेपाल र नेपाल बाट इन्डिया को देहेरादुन मा उपचारको क्रम मा निधन भयको थियो तेस्को लगत्तै 5 दिन पछि यश सस्था ले तिज विशेष कार्यक्रम गरेको थियो भने उक्त दिन शर्माको दुई नाबालक छोरी हरुको शिक्षा स्वास्थ्य र लालन पालन को लागि केही मात्रमा भयपनी केही सहयोग होस भनेर केही रकम संकलन गरेको थियो साथै तेस्पछी यश सस्था ले थप रकम संकलन अभियान चालू गरेर करिब २ लाख रुपैया रकम संकलन गरि नाबालक छोरी हरुको नाम मा एकाउन्ट ओपन गरि रकम जम्मा गरेको थियो
10) २ डिसेम्बर २०१९ का दिन जनता का गायक जीवन शर्मा का माइला छोरा लाई उपचारार्थ रकम सहयोग अभियान सुरु गरि 3958 दिराम सस्थाका सल्लाहाकार गुडनिधी शर्मा को नाम मा नेपाल पठाइ उक्त रकम जीवन शर्मा लाई हस्तान्तरण गरियको थियो 11) २५ जनवरी २०२० का दिन बागलुङ का कलाकार राजेश बर्देबा लाई नमस्ते ट्राभल्समा प्रामाण पत्र सहित सम्मान गरियको थियो साथै नेपाल बाट दुबाई आउनु भयका दर्जनौ कलाकार हरु लाई सम्मान गरियको थियो – बद्री पङेनि खुमन अधिकारि, जुना श्रीस मगर, कुलेन्द्र बिक, सिता सापकोटा, प्रीति आले, बिमलराज क्षेत्री, देबि घर्ति, खड्कागर्बुजा राजेश बर्देवा , कृस्ण समिप सुबेदि, शुस्मा लोहोनि, सान्तीश्री परियार , ज्योति लोहोनी, रितु थापा मगर, प्रकास सपुत, लगाएत धेरै कलाकारहरु ।लाई रास्ट्रका गहना का रुपमा सम्मान गरिएको छ ।
साथै यश सस्था का महासचिव लाल बहादुर छेत्री अहिले UAE मा नभयको र महेश शर्मा को निधन पछि सस्थाले यश सस्थाका केन्द्रिय सदस्य आकाश सुवेदी लाई सचिब को जिम्मेवारी दियको थियो र अहिले सचिब र महासचिव को काम आकाश सुवेदी ले नै गर्नु भयको छ भने सह कोसाअध्यक्ष कुस्मा खरेल पनि नेपाल गैसक्नु भयको र उहाको काम पनि कोसाअध्यक्ष शिव पाठक एक्लै ले गर्नु भयको छ
समग्रमा रत्न बिश्वकर्मा को योगदान र कार्यकाल मा गरिएका यी काम कार्य हरुको इतिहास ले मुल्यांकन गर्नेछ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया