SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/११ गते
    ४३८३ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । सेन्टी भाइरस रिलिज भैसके पछि ६ महिना यता सेलाएको सिनेमाघरहरु अहिले चारैतिर हाउसफुल भएको छ ।देशै भरि हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।

    फल्गुण ९ गते महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले निकै राम्रो कामाइ गरेको छ । दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएको छ ।

    निर्माण पक्षले जनाए अनुसार सनिवार सेन्टी भाइरस चलचित्रले १ करोड ३५ लाखको व्यापार गर्न सफल भएको छ । दुई दिन चलचित्रले २ करोड ४७ लाख कमाएको छ ।

    यश चलचित्र २ करोड लगानीमा बनेको हो । तर प्रचारप्रसार गर्दा २ करोड भन्दा बढी खर्च भएको निर्माण पक्षले जनाएको छ । पहिलो दिन चलचित्रले १ करोड १२ लाख कमाएको थियो ।

    यस चलचित्रबाट आउने ५०% मुनाफा अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई जाने निर्माण पक्षले जनाएको छ । यश चलचित्रमा मुख्य भुमिका सीताराम कट्टेल ( धुर्मुश ) ,कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, लगायतको रहेको छ । ब्लकबस्टर चलचित्र दिइसकेका रामबाबु गुरुङले यस चलचित्रलाई निर्देशन गरेका हुन । चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी राएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं