
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
७फेरि किन भयो ग्यास अभाव ?
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
११पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
कपिलवस्तु ।
गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै मानब बेचबिखनको अभियानमा लामो समय देखी आबद्ध हुँदै आउनु भएको छ ८ बर्षको अनुभव अत्यन्तै रोचक र महत्वपूर्ण रहेको छ । यसै सेरोफेरोमा रहेर गरिएका अनुभवहरु ।
१ मानब बेचबिखन भन्नाले के बुझिन्छ ?
मानब बेचबिख्न भन्नाले कुनै पनि ब्यक्तिले मानिसलाई एक ठाउबाट अर्को ठाउमा बेचबिखनको उदेश्यका साथ लगि बेचबिखन गर्नुलाई मानब बेचबिखन भनिन्छ चाहे यो आन्तरिक पनि हुन सक्छ बाह्य पनि हुन सक्छ । चाहे त्यो श्रम शोसण हुन सक्छ, यौन सोसण ,शरिर बन्दक वा कुनै अङ्ग बेचबिखन को उदेश्य नै किन नहोस ।
२ यस अभियनमा लामो समय आबद्ध हुनु भयो पहिले र अहिलेमा के फरक पाउनु भएको छ ?
सुरुमा महिला मात्र बेचबिखनमा पर्छन भन्ने मात्रा थियो जसमा चेलिबेटि बेचबिखन भनिन्थ्यो पछी यो बिस्तारि पुरुषहरुलाई पनि बिभिन्न प्रयोजनका लागि बेचबिखन भएका बिभिन्न तथ्यहरु बाहिरियो र मानब बेचबिखन भएको पाउदछौ । सुरुमा मैले बुज्दा भारतको बिशेष बम्बैमा महिलालाई लगेर बेचबिखन गर्नु हो भन्ने बुझाई थियो तर त्यसमा धेरै फरक रहेको छ अहिलेको सन्दर्भमा अहिले देश भित्रैका शहरहरुमा किन नहोस वा भारतका बिभिन्न शहर लगाएत त्यस्रो मुलुकमा समेत बेचबिखनमा परेका कयौ घटनाहरु बाहिरी रहेका छन यो अत्यन्त दु:खद कुरा हो .
३ कस्ता खालका ब्यक्तिहरु बढी बेचबिखन पर्दछन वा सम्भावना हुन्छ ?
मेरो ८ बर्षको यात्राामा मैले देखेको र साधारण बुज्दा पनि प्राय शिक्षा बाट बन्चित ब्याक्तिहरु जो जोखिम को बिषयमा जान्न सक्दैनन,बेरोजगारको चपेटामा परेकाहरु जहाँ रोजगार पाउने आसामा भौतारिदै गर्दा गलत ब्याक्तिहरुको पहुचमा पुग्दछन । कयौ ब्याक्तिहरु साहारा पाउने आसामा बिस्वासका कारण त्यो अवस्थामा पुग्दछन । सामान्य बुज्दा चेतना को कमी, अशिक्षा,गरिबी,सामाजिक अपहेलना भएका पर्दछन भने कयौ शिक्षित ब्यक्तिहरु पनि यसबाट अछुतो रहेका छैनन ।
४ तपाईंइले काम गर्दै गर्दा त्यस्ता उदाहरण दिनु पर्दा ?
मैले काम गर्दै गर्दा सयौ चेली हरु जो बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ । जसमा कसलाई उदाहरण दिउ भन्ने म आँफै कन्फ्युज भएको छु। धेरै उद्धार गरिएका चेलीहरु जो आज आफन्त नेपालले सम्मानजनक जिबन जिउन सक्ने बनाएको छ । कयौ चेलीहरु जो साहारा बिहिन थिए बेचबिखनको सिकारमा थिए उनिहरुको जिबनमा आमुल परिवर्तन आएको छ । यहाँलाई भन्नु पर्दा म बिराटनगरमा रहदा, झापामा रहदा त्यस्ता चेलीहरुलाई उद्धार गरिएको थियो जसको अवस्था देख्दा र सुन्दा म धेरै पटक रोएको छु ।
१४ / १५ का साना किशोरिहरु बेचबिखनको कहाली लाग्दो पारीबेशबाट उद्धार गरी अहिले आफन्त नेपालको सम्रक्षणमा रही खुशी र समाजलाई नै सचेत बनाउन सक्ने भएको देख्दा गर्व लाग्छ । यही कपिलवस्तुमा रहदै गर्दा दाङ,प्युठान ,कपिलवस्तु लगाएतका धेरै चेलीहरुलाई उद्धार गरी दर्जनौ त्यस्ता ब्याक्तिहरुलाई कानुनी कठघारमा ल्याउन सफल भएका छौ। कयौ चेलीलाई सस्थाले नै सम्रक्ष्ण दीई उच्च शिक्षा दिएको छ । ति बैनिहरु देख्दा धेरै ठुलो काम गरेको अनुभब हुन्छ तर अझै गर्नु पर्ने धेरै छ ।
५ यस्तो काम गर्दा कत्तिको जोखिमा आउन सक्छ ?
जोखिम को त कुरा नगरौ यो आँफैमा सम्बेदनशिल कार्य हो खुशी के लाग्छ भने सत्यको बाटो हिड्दा कमजोर भैइदैन र राम्रो कामको लागि सबैको साथ सहयोग पाईन्छ र गलत ब्याक्तिको बिषयमा बिरोध गर्ने कमै हुन्छन जसले आफ्नो दिदी बैनी त्यो स्थानमा राख्न सकेका हुन्छन ।
स्थानिय प्रशासन तथा स्थानिय सरकारको सहयोग कस्तो पाउनु भएको छ ?
बास्तबमा यो काम राज्यकै लागि गरिएको अभियान भएको कारण स्थानीय प्रशासनले सहयोग नगर्ने कुरै छैन राम्रो सहयोग छ । स्थानिय सरकारले कृष्णनगरको हैसियतमा हेर्दा अत्यन्त राम्रो रहेको छ । सुरुदेखी महिला तथा बालबालिकाको क्षेत्रमा कृष्णनगर नगरपालिकाको सराहनिय भूमिका रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया