
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत । आंफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेरघेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबैमिलेर थालनि गर्नुपर्दछ। बिद्यालयको स्काउट ट्रूप द्वारा आयोजित बिद्यालय क्षत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबकहरू, शेयर सदस्य ज्यूहरू को उपस्थिति रहेको थियो।
कार्यक्रममा बिद्यालय सन्चालक समितिका कोषाद्यक्ष लेखनाथ शर्मा प्रिन्सिपल थानेश्वर ढकाल, अभिभाबकहरू दामोदर क्षत्री,केदार सुवेदी ज्यूले स्काउट शिक्षक मिना खड्कालाई संयुक्त रूपमा सरसफाई सामाग्रि हस्तान्त्रण गरेर कार्यक्रमको सूरूवात गरिएको थियो। बिद्यालय वरपरका सडकहरूका प्लास्टिक जन्य फोहोर बस्तुहरूको सरसफाई गरिएको प्रिन्सिपल थानेश्वर ढकालले जानाकारी गराउनुभयो।
यो साङकेतिक रूपमा सन्चालन गरेर बाटोहिड्दा पैदलयात्री लगायतले बाटोमै यत्रतत्र छरपस्ट फ्यांकिएका गुड्काका खोल पूकार सूर्ति चूरोटका ठूटाहरू चाउचाउका खोल लगायतका प्लास्टीकका फोहोर बस्तु घेरै पाईएको बिद्यार्थि बिसाल पाठकले बताए र सकभर यस्ता हानीकारक बस्तु सेवन नगर्न अनुरोघ गरे प्रयोग गरेपनि उचित ठाउमा फ्याक्न समेत अनुरोध गरे।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया