
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
सम्राट जिसी, काठमाण्डौं । क्रीकेटको सबैभन्दा ठुलो तथा सफल चर्चित लिग ईन्डियान प्रीमियर लीग (आईपीएल) १३ औं सीजन मार्च २९ बाट मा सुरु हुने भएको छ। विश्व क्रिकेटको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपीएल )को पूरा खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिका अनुसार १३ औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई ईन्डियन र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । मार्च २९ तारिखमा यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ ।
यो सिजनमा आइतबारका दिन दुई खेल हुने छ भने पहिलो चोटि यस्तो हुने छ कि शनिवारको दिन एउटा मात्र खेल हुने छ । शनिवारको दिन यस पटक दुईवटा खेल हुने छैन । सनिवारको दिन दुई खेल नभएको कारण अतिरिक्त खेलको समायोजित गर्नेको लागी लीग चरण खेल एक हप्ता बढाइएको छ । आईपीएल २०२० को सीज़न को लागी लीग चरणको खेल ५० दिन लामो हुने छ , जबकि पछिल्लो साल ४४ दिनको थियो।
चाखलाग्दो कुरा के छ भने आईपीएलले आधिकारिक घोषणा गरेको छैन तर लिग चरणको तालिका भने ईएसपीएन क्रिकइन्फोकाबाट बाहिर आएको छ। मार्च २९ देखि सुरु भएको आईपीएल मे २४ सम्म चल्नेछ



१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया