
१समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
२जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
३पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
४म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
५प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
६कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
७कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
८मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
९गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१०तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
११स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
सम्राट जिसी, रुपन्देही । शहीद स्मारक ‘ए डिभिजन’ लिग उपाधिका लागि अहिले त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा भइ रहेको छ । खेल साढे १ बजे दशरथ रंगशालामा सुरू भाएको हो । विभागीय टोली त्रिभुवन आर्मी क्लब १२ खेलबाट २९ अंकसहित लिगको शीर्ष स्थानमा छ भने समान खेलबाट मच्छिन्द्रको २८ अंक छ । त्यसैले आर्मीलाई उपाधि जित्न आजको खेल बराबरी मात्र भए नि पुग्छ भने मच्छिन्द्रलाई भने आर्मीलाई पराजित गर्नै दबाब छ ।
९० दिनको प्रतिबन्धमा परेका स्ट्राइकर विमल घर्तीमगर आज खेलमा मच्छिन्द्रबाट मैदान उत्रिदैछन् । गत सिजनको उपाधि विराज महर्जनको कप्तानिमा मनाङ मर्स्याङ्दीले जितेको थियो। तसर्थ पनि यो लिग अहिले मच्छिन्द्रको कप्तानी सम्हालेका उनका लागि पनि निकै महत्वपूर्ण हुनेछ। मच्छिन्द्रले जारी लिगलाई भनेर चर्चित खेलाडी अनुबन्ध गर्न मात्र करोडौ खर्च गरेको थियो । उसले राष्ट्रिय टोलीमा रहेका ७ जना खेलाडीलाई अनुबन्ध गरेको हो । चर्चित खेलाडीले भरिपूर्ण मच्छिन्द्रुलाइ यो उपाधि निकै महत्त्वपूर्ण रहेको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया