
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सम्राट जिसी, रुपन्देही । आजकै दिन दुई बर्षा अघि डु एन्ड डई मेचमा करण केसीले अबिस्वास्निय पारी खेलेर नामिबियामा क्यानडाविरुद्ध नेपालको अबिस्वास्निय जित निकालेका थिए । जुन इनिङ नेपाली क्रीकेट इतिहासमा झझल्की रहन्छ।सन् २०१८ को फेब्रअरीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको उक्त खेल हारेको भए नेपाल बिश्व कप छनौट खेल खेल्न अवसर गुमाउने थियो । त्यो जितले नेपालको एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउने ढोका खुलेको थियो । त्यो जितले नेपाल क्रीकेटको स्थर माथि पुर्याउन मादत गर्यो । नेपाल आफू भन्दा बलियो राष्ट्रसंग खेल्ने अवसर पायो ।
सो खेलमा क्यानडाले १ सय ९५ रनको लक्ष्य नेपाललाई दियो, नेपाली ब्याटिङ न चल्दा १ सय ४४ रनमा नेपालले नौजना खेलाडी गुमाएको थियो । नेपाल जितबाट निकै टाढा हुनुको साथै हर निश्चित भइ सकेको थियो । ।नेपाल क्रीकेट टिमलाई चमत्कार आवश्यक थियो । नेपालले जित्न ४८ बलमा ५१ रन बनाउनु पर्दथ्यो र एकजना मात्र खेलाडी बाँकी थिए।
जित असम्भव प्रायः बनेको त्यो खराब परिस्थितिमा मैदानमा प्रवेश गरेका करणले अदभूत पारी खेले ३१ बलमा ४२ रन बनाएर नेपाललाई जिताए, जुन विश्व क्रिकेटमै कमै मात्र चकित पार्ने विजयमध्येको एकमा पर्छ ।सन्दीप लामिछानेसँग मिलेर उनले दशौँ विकेटमा आवश्यक ५१ रन जोडेर त्यो चमत्कार गरेका हुन्। अन्तिम ओभरसम्म क्रिजमा डटेका उनले त्यो बेला ४ छक्का र ३ चौका प्रहार गरेका हुन्।
जितपछि नेपालले बिश्वकप छनौट खेल्ने अवसर पायो । छ्नौट खेलम राम्रो प्रदर्सन गर्दै एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पायो । फेब्रुअरी १४ तारिख अर्थात् प्रेम दिवसको दिन त्यो जित दिलाएकाले करण केसिको उपनाम भ्यालेन्टाइन्स ब्वाई बन्न पुगेको थिए । नेपाल क्रीकेट इतिहासमा केसिको यो पारि सधै रहिरहने छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया