
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशलन कलेज र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तर प्लस टु कलेज फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्वन्तरी कप’ हुने भएको छ । आइतबार अपरान्ह टेक्सस इन्टरनेशनल कलेजको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबादेखि २ दिनसम्म ‘टेक्सस धन्वन्तरी कप’ हुने जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेलले आजको शिक्षा कक्षा कोठालाई विश्व बनाउने नभईकन विश्वलाई कक्षा कोठा बनाउने सोचबाट संसार अगाडी बढेको अवस्था छ । सोही अनुरुप विद्यार्थीको सर्वांगण विकासका लागि खेलकुदले विद्यार्थीलाई अनुशासित, नैतिवान बनाउन सकोस् र कलेज–कलेजविचमा भाइचारा सम्बन्धको विकास होस् भन्नका लागि धन्वन्तरी फुटसलसंगको सहकार्यमा राष्ट्रिय तहको फुटसल टुर्नामेन्ट आयोजना गर्न लागिएको बताए ।
विजयी टिम प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमस एक लाख, पचास हजार र पच्चिस हजार नगद सहित ट्रफी मेडल प्रदान गरिने टेक्सस इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताए । यस्तै प्रतियोगितामा सहभागि हुने सम्पुर्ण खेलाडीहरुलाई ब्याचलर अध्ययनका लागि एक लाख छात्रबृद्धि कलेजको तर्फबाट प्रदान गरिने श्रेष्ठले बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै धन्वन्तरी फुटसलका सञ्चालक मदन कोइरालाले राष्ट्रिय तहका अधिकांश फुटसल खेलहरु धन्वन्तरीको ग्राउण्डमा हुने गरेको छ । फुटसलका लागि नेपालकै व्यवस्थित ग्राउण्ड मध्य हामी एक हौँ । यसका लागि हामीले कुनै सम्झौता गरेका छैनौँ । जस अनुरुपमा २ दिनसम्म चल्ने टेक्सस धन्वन्तरी फुटसल कप सभ्य, भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । जसलाई ६ ग्रुपमा विभाजन गरि लिग चरण खेल गराइने छ भने सो पश्चात नकआउट चरणका खेलहरु हुने इभेन्ट म्यानेजर प्रविन खड्काले बताए । पत्रकार सम्मेलनमा टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेल, टेक्सस इन्टरनेशनल स्कूलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ एवं कलेज टिम, धन्वन्तरी फुटसलका सञ्चालक मदन कोइराला लगायत खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया