
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
गोबिन्द तिमिल्सिना, हेमजा ।हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हेमजामा बिद्यालय स्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा केफ मा.बि का सौगात गौतम प्रथम, भूमेश्वर माविका नवराज ढुंगाना द्धितिय, धवलागिरि बोर्डिङकी सुरक्षा परियार तृतीय तथा स्नो भ्यूकी सम्झना भण्डारी र हेमजा बोर्डिङका अनिष दाहाल सान्त्वना भए । बिभिन्न बिद्यालयका ३२ बिद्यर्थीको सहभागिता रहेको प्रतियोगितामा श्रीभद्र पौडेल र लिलाधर अधिकारी निर्णायक रहेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि हेमजा सात्यि प्रतिष्ठानका सल्लाहाकार टेकनाथ गौतमले वक्तामा बोल्ने कला हुन आवस्यक रहेको बताउदै बौद्घिक क्षमता अभिवृद्घि गर्न प्रतियोगिताले सहयोग पु¥याएको बताए । उनले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटन हुने क्षेत्रमा लगानी गर्न आफू तयार रहेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीको सफलता भएको उल्लेख गरे । कार्यक्रममा माछापुच्छे« मावि ढिकुरपोखरीका शिक्षक शालिकग्राम अधिकारी, भूमेश्वर माविका विद्यार्थी नवराज ढुंगाना र महेन्द्र माविकी विद्यार्थी वर्षा क्षत्रीले आफनो भनाइ राखेका थिए ।
सोही समारोहबीच विद्यार्थीलाई उद्घोषण तालिम समेत दिइएको थियो ।उक्त तालिममा स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले सहजीकरण गरेका थिए । प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केफ माविकी छात्रा ममता क्षत्रीले गरेकी थिइन् ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया