
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । पर्वतको पुरानो र उत्कृस्ठ निजि बिद्यालय राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि. कुश्माले आयोजना गरेको खेलकुद सप्ताह आज दोस्रो दिन सिनियर बिद्यार्थिको १०० मिटर र ४ सय मिटर दौड, रिले दौड खेलको बिद्यालय सन्चालक समिति सदस्य तिलकराम शर्माले सिठि बजाई सुरूवात भएको घोषणा गर्दै यस्ता अतिरिक्त कृयाकलापले बाबुनानीहरूमा खेल साथसाथै पढाईमा समेत अभिरूचि बड्ने कुरामा निस्चित रहेको बताउनु भयो।
कुश्मा नगरपालीका १० ज्ञादीमा भएको खेलमा ११ समुहको कक्षागत सहभागिता रहेको थिय यि खेलको फाईनल समेत आजै सम्पन्न भएको छ। त्यस्तै बिद्यालय प्राङगणमा प्ले ग्रूप देखि ५ कक्षा सम्मको ३ बिधामा कक्षागत २४ समुहले सहभागीता जनाएका छन । कार्यक्रम उत्कृस्ठ र बिद्यार्थिको सर्वाङगीण बिकासमा टेवा पूग्ने अभिभावक ज्यूहरू शिक्षक लगानीकर्ता शुभचिन्तकको प्रतिकृया आएकोछ।
बिद्यार्थिहरू अत्यन्तै उत्साहका साथ भिभिन्न खेलमा सहभागिता जनाईरहेकाछन यसले उनीहरूलाई फ्रेस र नयापनको अनुभूती गराएको बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो। भोली भलिवल र पर्सि लगायतका दिनमा समेत अन्य खेलहरू सन्चालन गरीने र शनिवार सबै खेलको फाईनल हुने र यसको पुरस्कार बितरण बिद्यालयको ३३ औं बार्षिकोत्सव समारोहका दिनमा बितरण गरिने कुरा खेलकुद सप्ताहका मुल संयोजक बिद्यालयका डिसिपिलिन ईन्चार्ज बिकास के.सी.ले जानाकारी गराउनुभो।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया