
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । अन्य देशमा शान्ती स्थापना गर्न भन्दै शान्ती सेनामा गएका एक नेपाली सेनाको घर परिवारमा भने अ’शा’न्ती भएको छ । विदेशमा शान्ती सेनामा काम गर्ने रब्बा तामागं नाम गरेका एक नेपाली घर फर्कदा उनको घर रित्तो थियो । परिवार र छोराछोरीको भविष्यका लागि भन्दै कञ्चनपुरको रामवास भन्ने स्थानवाट शान्ती सेनामा जागिर खान देश वाहिर गएका यि युवाको परिवार अहिले खलबल भएको छ । उनको मनमा अशान्ती छ त्यसैले आफ्नो पीडा भुल्न नसकेपछि उनी धरधरी रोएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
घर उजाडीएपछि अहिले आफ्ना छोराछोरी कहाँ राख्ने भन्दै उनी अन्यौलमा छन् । आफु विदेशमा भएको बेलामा आफ्नो घरमै आएर श्रीमतीसंग अर्का पुरुषले गरेको हर्क’त अहिले उनका छोराछोरीले सुनाउँछन् । घरमै ल्याएर अर्का पु’रुषसंग संगै सु’त्ने गरेको कुरा छोराले सुनाउँदा उनलाई विश्वास नै लाग्दैन । जसको लागि भनेर उनले देश छोडेर परदेश गए उसैले यि पुरुषलाई छोडिदिइन् ।
जव उनी विदेशवाट नेपाल आए श्रीमती विमानस्थलमा लिन आइन् । श्रीमतीसंगै उनको प्रेमी पनि विमानस्थलमै आए । जव एउटा महिलाको प्रेमी र श्रीमान दुवैजना भेटभए विमानस्थलमै दुई जनाको वि’वा’द पर्यो । आफ्नै श्रीमतीलाई अर्को पुरुषले मेरो श्रीमती हो भनेर दावी गरेपछि आफुलाई सहिनसक्नु भएको उनले बताए । विमानस्थलमै श्रीमती ता’नाता’न भयो, उनले भने उसले मेरो श्रीमती हो तँ संग के प्रमाण छ भनेर उल्टै मलाई सोध्यो ।
आफुले विवाह गरेर छोराछोरी समेत जन्माइसकेको श्रीमतीलाई अर्का पुरुषले श्रीमती दावी गरेपछि उनी समस्यामा परेका छन् । अहिले घरमा उनी परिवारसंग एक्लै छन् । विमानस्थलको गेटमै राजेन्द्र राईले आफ्नो श्रीमती भनेर दावी गरेपछि वि’वा’द भएको बताए । आफ्नो श्रीमतीलाई राजेन्द्र राईले आफ्नो भनेपछि भएको बताए ।इताजाखबरबाट
https://youtu.be/PUZ8Ag8BRRg
वि’वा’द हुँदा प्रहरीले दुवै जनालाई प्रहरी कार्यालयमा लग्यो । प्रहरीले को संग बस्छौ भनेर सोध्दा प्रहरीको अगाडी राजेन्द्र राईसंग बस्छु भनेको उनले बताए । तर पनि सम्झाई बुझाई गरेर श्रीमतीलाई होटलमा लिएर गए । तर श्रीमतीले होटलको कोठामा उनलाई थु’नेर भागिन् । श्रीमतीले विभिन्न सहकारी र बैंकवाट ऋण लिएर २० लाख रुपैया लिएर गएको उनले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया