
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आज सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।
हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा हरेक वर्ष आयोजना हुने उक्त दौडमा मोरङका याङदेन राईले उक्त दुरी ५४ मिनेटमा पुरा गर्दै द्धितीय बनेर नगद १० हजार जिते भने रुकुमका देबराज वुढा मगरले ५४ मिनेट ४५ः४५ सेकेण्डमा पुरा गर्दै तेश्रो भए । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
श्री पञ्चमीकै अवसरमा अर्मलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मादी गाउँपालिकाको तर्पाङ युवा क्लबले पृथ्वीनारायण क्याम्पस संग ३–१ को सेटमा जितेको छ । जितसंगै उसले नगद ४० हजारका साथमा मेडल र ट्रफी प्राप्त गर्न सफल भयो भने पृथ्वीनारायण क्याम्पसले नगद २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता खेलाडी तथा टिमलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराई र वडा नं १६ का अध्यक्ष जिवन आचार्यले पुरस्कार वितरण गरेका थिए ।
आजनै एक कार्यक्रमकाबीच अर्मलाकोटमा अवस्थित श्री सिता आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्नभएको छ । कार्यक्रमलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ लगाएतले सम्वोधन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह गुरुङको अध्यक्षतामा भएको थियो ।
समुद्र सतह देखि १६०० मिटरमा अवस्थित अर्मलामा श्री पञ्चमीको अवसरमा खेलकूद र विशेष सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ ।
गुरुङ वस्तीको रुपमा परिचित अर्मलाकोट बाट हिमश्रींखंलाको मनोरम दृश्यसंगै पोखरा शहर हेर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले एक वर्ष अघि अर्मलाकोटलाई होम स्टे गाउँको रुपमा घोषणा गरेको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया