
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ । आज भएको १०० मिटर छात्र÷छात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए ।
छात्रातर्फ बराह माविका कविता अधिकारी प्रथम, उदय माविका विनु विक द्धितीय र माछापुच्छ«े माविका रितिका तामाङले तेस्रो स्थान हासिल गरे । त्यसैगरि २०० मिटरतर्फ शारदा माविका केशव जिसी प्रथम, बराह माविका सागर परियार द्धितीय तथा पृथ्वीनारायण माविका भानुभक्त दाहाल तृतीय भए । छात्रातर्फ उदय माविका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुनिता विकले तेस्रो स्थान हासिल गर्न सफल भए ।
४०० मिटर छात्रातर्फ उदय माविका रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।
८०० मिटर छात्र दौडतर्फको इभेन्टमा ज्ञानज्योति माविका विवेक परियार प्रथम,महेन्द्र माविका मन्दिप नेपाली द्धितीय र बराह माविका सुजन ढुँगाना तृतीय भए भने छात्रातर्फ उदय माविका विनु विक प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुस्मा कुँबर तृतीय भए ।
लङजम्प छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशिला शाही द्धितीय र शारदा माविका गोमा पुन तृतीय भए भने छात्रतर्फ शारदा माविका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी र सरोज नेपाली क्रमशः द्धितीय र तृतीय भए । सटपुट छात्रतर्फ शारदा माविका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी माविका सुजन नेपाली द्धितीय र मिलन पुन तृतीय भए । रिले दौड छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्धितीय र शुक्ला गण्डकीका अञ्जना नेपालीले तेस्रो स्थान हासिल गरेका छन् ।
यही माघ १२ गतेदेशी शुरु भएको प्रतियोगिता मंगलबार समापन गरिने वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले जानकारी दिए । आज भएका स्पर्धामा विजयी खेलाडीहरुलाई नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, वडाध्यक्ष शाही, पूर्व अन्तर्राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, प्रतियोगिता आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया