News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मुख्य समाचार राजनीति

    मधेसी नेता मनिश सुमन भन्छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो (भिडियोसहित)

    काठमाडौं । राजपा नेपालका महासचिव मनिष सुमनले भारतसँगको विवादित नेपाली भूमीबारे नयाँ खुलासा गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको तर्क गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतले प्रदेश नम्बर २ को कुनैपनि भूमी नमिचेको दाबी गरे । उनले भने,‘प्रदेश नम्बर २ को कुनैपनि भूमी भारतले मिचेको कुरा हाम्रो ज्ञानमा छैन् । र, यो कुरा सञ्चारमाध्यममा पनि आएको छैन् ।”

    https://youtu.be/93s3quYetkI

    लाेक कल्याणकारी

    प्रतिक्रिया