
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका हुन । उपाधी संगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखी २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिएभने हाल इलामको गजुरमुखी चेस क्लवबाट चेस खेल्दै आएका छन ।
त्यसैगरी प्रतियोगितामा ५ अंक सहित महेश्वर अधिकारीले दोश्रो स्थान सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारे भने बुद्धिराज शर्माले ४.५ अंक सहित तेश्रो स्थान हासिल गर्दै १० हजार प्राप्त गरे । अनिल कोइरालाले ४ अंक सहित चौथो स्थान हासिल गर्दै नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेभने विनोद नाल्मीले ४ अंक सहित पांचौ स्थान हासिल गर्दै नगद २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी दशौ स्थान सम्म पर्न सफल सागर साइ, विश्व पराजुली, युवाराज भण्डारी, राम बहादुर क्षेत्री, विरबहादुर परियारले जनही १ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई पुरस्कार वितरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले आफुले लिएको उद्देश्य अनुरुप खेल क्षेत्रलाई समेत समेटेर दशौ संस्करणको पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको र यो प्रतियोगिताले नया खेलाडीको उत्पादन संगै कास्की जिल्ला हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा टेवा पुग्ने वताए ।
त्यसैगरी कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्र प्रधानले युनाईटेड क्लवले सामाजिक काम संगै खेलकुद क्षेत्रलाई समेत समेटेर बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर बुद्धिचाल खेलको प्रवद्र्धन संगै राष्ट्रिय स्तरको खेलाडी एकै ठाउमा भेला हुने वतावरण वनाएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा युनाईटेड क्लव संग सहकार्य गरी पोखरामा अन्तराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरिने वताए ।
प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाटले निर्णायकको भुमिका निर्वाह गरेका थिए । यसैविच अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सव नवौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य मात्रामा सहभागीता रहेको छ । महोत्सवको नवौ दिन बुधवार महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेको लोकदोहोरी गायिका ज्योती मगरको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए । ज्योति संगै जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन दिए ।
तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य संगै महोत्सवमा गुरुङ जातिको मृत्यु संस्कारमा आयोजना गरिने चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुतीले दर्शकको मन जित्न सफल रहयो । सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जीले पोखराको झलकमान गन्धर्र्वको जीत लाई आफ्नै तरिकाले प्रस्तुती गदै नेवारी गीतको माध्यामबाट युवापुस्तालाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । मुखर्जी संगै स्थानिय ड्रिमर्जको समेत प्रस्तुती रहेको थियो ।
महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा कास्की मोड्नाइज र बहादुरे मावि फाइनल चरणमा प्रवेश गरेको छ । कालिका मावि प्रतियोगितामा पराजित भयोभने बालकल्याणको अनुपस्थितीमा बहादुरे मावि फाइनलमा प्रवेश ग¥यो । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ राजु परियार, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पुजा गुरुङ, प्रकाश बराल, बिनोद रामदाम लगायतको प्रस्तुती रहनेछभने हास्य कलाकार राजा राजेन्द्रको हास्यब्यङ्ग्य प्रस्तुती हुनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ सविन राई एण्ड फेरोह र स्थानिय आत्मसर्गको प्रस्तुती रहने छ । महोत्सवमा रक्त समुह छुट्याउने, सुगर र किड्नी परिक्षणमा निशुल्क र रगतको अन्य जांचमा ५० प्रतिशत छुटको ब्यवस्था मिलाइएको छभने शिक्षामुलक सन्देश प्रदान गर्ने कखरा बृत्तचित्र समेत निशुल्क प्रदर्शनी गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया