
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
आस्था राउतले प्रहरीलाई अभ’द्र व्य’वहार गर्नु ठीक एक साताअघि ज्योति मगरले म’दिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभ’द्र व्य’वहार गरेकी छन्।ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको म’दिरा र सितन खाए।पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले ल’फडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अभ’द्र व्यवहारमा मु’द्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घट’ना हो यो। तर यो विषयमा जनआस्थाले सम्पर्क गर्दा उनले आफूहरू पीडित भएको सुनाइन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हा’तपा’त गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौ’की पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मु’द्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मु’द्दा नगरेको उनको जिकिर छ।ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मु’द्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’
आस्था राउतले प्रहरीलाई अभ’द्र व्य’वहार गर्नु ठीक एक साताअघि ज्योति मगरले म’दिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभ’द्र व्य’वहार गरेकी छन्।ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको म’दिरा र सितन खाए।पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले ल’फडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अभ’द्र व्यवहारमा मु’द्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।
जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घट’ना हो यो। तर यो विषयमा जनआस्थाले सम्पर्क गर्दा उनले आफूहरू पीडित भएको सुनाइन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकमा खबर छापिएको छ।आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हा’तपा’त गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौ’की पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मु’द्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मु’द्दा नगरेको उनको जिकिर छ।ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मु’द्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया