
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी बुद्धिचाल प्रतियोगिताको दोश्रो चरणको खेलमा अनिल कोइराला र कृष्ण थापा समान ३.५ अंकको अग्रता सहित फाइनलमा प्रवेश गरेका हुन । त्यसैगरी महेश्वर अधिकारी, सागर शाही, विश्व पराजुली, विनोद नाल्मी, युवराज भण्डारी, विर बहादुर परियार समान ३ अंक प्राप्त गर्दै फाइनल प्रवेश गरेका छन भने वुद्धिराज शर्मा, पुजा भण्डारी, राम बहादुर क्षेत्री, पन्चराम गुरुङ, चन्द्र बहादुर गुरुङ र मनोज ठकुरीले समान २.५ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेका छन । प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ ।
उक्त प्रतियोगितामा सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (रेफ्री) नरेन्द्र रानाभाटले रेफ्रीको भुमिका निर्वाह गरेका छन । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामामा कुमुदिनी होम्स र युनिभर्स एकेडेमी फाइनलमा प्रवेश गरेका छन । ज्ञानगंगा एकेडेमी र अमरसिंह माविलाई पछाडि पार्दै कुमुदिनी र युनिभर्स फाइनलमा प्रवेश गरेको हो ।
महोत्सवमा मंगलवार पछिल्लो समय निकै चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सपुत संगै शंकर विरही गुरुङ, पी आर सी पौडेल, निश्चल थापा मगर, सीता परियार, सरस्वती लामिछाने, दुर्गा क्षेत्री लगायतकोे प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । मंगलवार सांस्कृतीक कार्यक्रम तर्फ तेर्सापट्टी ताया मचा समितिको भैरव नाज र गाईजात्रामा देखाइने मृदङ्ग वादन आठ वटा मृदङ्गको एकमुष्ट प्रस्तुती राखेका थिए । महोत्सवमा सांझको पप कन्सर्टमा शनिस श्रेष्ठ र स्थानिय प्रोभर्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको नवौ दिन बुधवार लोकदोहोरी तर्फ ज्योति मगर, जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुती रहनेछभने । तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य प्रस्तुती रहने छ । संस्कृति तर्फ गुरुङ संस्कृतिमा आधारित चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुती रहने छ । सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जी र ड्रिमर्जको प्रस्तुती रहने छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया