
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत, ।
पर्वत कलाकारहरुको संरक्षण तथा अधिकारको पक्षमा काम गर्नको लागि भन्दै गण्डकी प्रदेशभित्रका क्षेत्री कलाकारहरु संगठित भएका छन् । नेपाली लोकगीत संगितको क्षेत्रमा लागेका गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरु आईतबार पोखरामा भेला भएर क्षत्री कलाकार समाज नेपाल गण्डकी प्रदेश गठन गरेका हुन् ।
चर्चित गायक तथा सर्जक राजन कार्कीको संयोजकत्वमा लामो समय लोक गित संगित सँगै सञ्चार क्षेत्रमा कृयाशिल लोकप्रिय गायक कृष्ण अखेलीको अध्यक्षतामा १६ सदस्यिय समिती गठन गरेका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा रवि कार्की क्षेत्री, उपाध्यक्षमा सरस्वती लामिछाने क्षेत्री, महिला उपाध्यक्षमा तारा थापा क्षेत्री, सचिवमा सुरज वाग्ले क्षेत्री, सहसचिवमा सूदीप क्षेत्री, कोषाध्यक्षमा अनिता पन्त क्षेत्री, सहकोषाध्यक्षमा रीता कार्की क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यहरुमा पार्वती क्षेत्री, सुमन के सी क्षेत्री, रमेश कार्की ज्ञान क्षेत्री, सुमन खड्का क्षेत्री, रीना के .सी, नारायण दानी क्षेत्री र दीपक कार्की रहेका छन् । शुरुवातमा गण्डकी प्रदेशबाट क्षेत्री कलाकारहरु एकजुट हुन थालेको र अब बाँकी रहेका ६ ओटा प्रदेशमा पनि यस्तै खालका समितिहरु निर्माण गर्ने तयारी थालिएको संयोजक राजन कार्कीले बताए ।
समाजको गठन पश्चात वोल्दै अध्यक्ष कृष्ण अखेलीले अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कलाकारहरुको संरक्षण सँगै हकहितको पक्षमा सँधै अग्रसर हुने वताए । अखेलीले छाता संगठन निर्माण गरेर सबै कलाकारहरु एक ठाउँमा जुट्दा कुनै पनि कामलाई सफल पार्न सकिने र कलाकारहरुको संरक्षण तथा प्रवद्र्धनमा पनि सजिलो हुनेमा जोड दिए ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया