
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते तेस्रो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको हिजो पोखरामा बसेको बैठकले कविता प्रतियोगिता सहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफनो स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो । बैठकले कविता प्रतियोगिता सम्पन्न गर्नका निम्ति कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको छ ।
मञ्चका सल्लाहकार योगेश गुरुङले स्थापना गर्नुभएको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यसवर्षबाट मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट कविहरुले आफनो कविता आयोजकलाई पठाउन सक्ने छन । यसरी खुल्ला रुपमा प्राप्त भएको कविता मध्ये प्रथम, द्धितिय, तृतिया र सान्त्वाना हुने कविहरुलाई मञ्चको स्थापना दिवसको अवसर पारेर कविता वाचनको मौका सहित नगद पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक कवि चन्द्र गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतिय हुनेले ५ हजार र सान्त्वाना हुने कविले ३ हजार नगद पुरस्कार पाउने छ । प्रतियोगितामा संसारभरका तमू कविहरुले मात्र भाग लिन पाउने छन् । चैत्र २१ गते विहान प्रशिक्षण कार्यक्रम र दिउँसो पुरस्कार वितरण सहित उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि त्यहि दिन मञ्चको नयाँ नेतृत्व समेत चयन हुने छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि हिजो बसेको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा आर्थिक संकलन उपसमितिमा मञ्चकी कोषाध्यक्ष जसु गुरुङ संयोजक रहने गरि महासचिव रोशनी गुरुङ र कार्य समिति सदस्य प्रतिमा गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ । यस्तै मञ्च सजावट तथा व्यानर एवम् प्रमाण पत्र उपसमितिमा मञ्चका उपाध्यक्ष रोशन गुरुङ संयोजक रहनेगरी सदस्यद्धय सम्राट गुरुङ र तुल गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।
यस्तै अतिथि सत्कार उपसमितिमा कार्य समिति सदस्य प्रतिमा गुरुङ संयोजक रहने गरि सदस्यहरु उमा गुरुङ र किरण गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ । प्रशिक्षण कार्यक्रमलाई संयोजन गर्ने जिम्मेवारी भने अध्यक्ष गौरी तमूलाई दिईएको छ । मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया