
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको एउटा घटनाका कारण गायीका आस्था राउतको निकै आलोचना भइरहेको छ । कतिपयले विमानस्थलमा कार्यरत महिला प्रहरीको पनि आलोचना गरेका छन् । विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा आस्था र प्रहरी महिलाबीच विवाद भयो ।
सो विवाद पछि जव आस्थाले फेसवुक लाइभमा प्रहरी संगठनलाई नै गाली गर्दै बोलिन् त्यो बोलिका कारण उनको निकै आलोचना भएको छ । सर्वसाधारणले मात्र होइन कला क्षेत्रका कलाकारहरुले पनि उनको आलोचना गरेका छन् ।लोक दोहोरी गायक भगवान भण्डारीले पनि आस्थाको आलोचना गरेका छन् । ती प्रहरीले आफूलाई ‘तँ’ भन्ने शब्द प्रयोग गरेको आस्थाको आरोप छ। आस्थाले फेसबुक लाइभमै प्रहरीलाई डन्ठे पिउसो जस्ता शब्द प्रयोग गरेकी थिइन् ।
विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएपछि आस्था राउत र महिला प्रहरीबीच कफीको कपको विषयमा विवाद भएको देखिन्छ। राउतले कफीको कप चेकजाँच गर्ने क्रममा सँगै लगेको देखिन्छ।यसबीचमा चर्चित गायक राजेश पायल राईले पनि आस्थाको ब्यवहारको आलोचना गरेका छन् । राईले फेसबुकमा स्टेटस लेख्दै आस्था राउतलाई रुन्ची नबन्न सुझाव दिएका छन्।
राजेश पायलले भनेका छन्,‘एयरपोर्टमा साहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो, त्यो उसको अधिकार हो। अब रह्यो पुलिसले कस्तो व्यवहार गर्योरु चेकिङमा कफी पानी लान पाइँदैन। वालेट पनि लान पाइँदैन। उनी मेरी बहिनी हुन् राम्री गायिका हुन् अझ एक द भ्वाइसजस्तो रियालिटी सोकी कोच हुन्।’ राईले भनेका छन्,‘आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ। माया लिनेले घृणा सहन सक्नुपर्छ। तब न हामी कलाकार। उसै त हामी नाथे कलाकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौं।’ उनले अन्तमा आस्था र विमानस्थलमा खटिएका कर्मचारी दुवैले सुध्रिनुपर्ने बताएका छन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया