News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य

    मदिराले नछुने पागल प्रेमीलाई, प्रेमिका यादले मात्र छुँदो रहेछ : एन.पि. घायल

    गजल
    हुँदो रहेछ यहाँ नहुँदो रहेछ।
    मन न हो हाँसेर रुँदो रहेछ।।

    गर्नेकै भरोसा नभए पछाडी।
    परेली पनि यसै चुँदो रहेछ।।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पीडित हो उस्ले न्याय पाएन
    विधानमा न्यायकै वुँदो रहेछ।

    तिमी विना यो जिन्दगी खल्लियो ।
    पार्ने त आखिरमा खुदो रहेछ ।।

    मदिराले नछुने पागल प्रेमीलाई
    प्रेमिका यादले मात्र छुँदो रहेछ ।।
    एन।पि।घायल कुस्मा पर्वत

    लाेक कल्याणकारी

    प्रतिक्रिया