
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितमा पछिल्लो समय नयाँ नयाँ शैलीका गितहरु बजारमा आईरहेका छन् । बिगतको तुलनामा दर्शक श्रोताहरुको रोजाई पनि स्तरीय गितहरुमा परिरहेको बेला सर्जक दिपक पौडेल कान्छाले पनि बिल्कुलै नयाँ शैलीमा निर्माण गरेको पन्चेबाजाको गित मया मारेर बजारमा ल्याएका छन् ।
परदेशी गायक भनेर चर्चामा रहेका सुर्य खड्काको दमदार आवाज रहेको गित मया मारेरले आम दर्शक श्रोताहरु मन जित्न सफल हुनेमा पुर्ण रुपमा बिस्वस्त रहेको सर्जक पौडेलले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । दिपक पौडेल कान्छाको लय तथा शब्द श्रृजनामा तयार भएको गितलाई ठिजिटल स्टार युटुब च्यानलबाट बजारमा ल्याईएको छ र गितलाई दर्शक श्रोताहरुले मन पराइ रहेका पनि छन् ।
रुदै थिए भाग्यसँग हारी
दियौं हास्दै बिहेको सुपारी
मया मारेर
गयौं मया मारेर मलाई एक्लो पारेर जस्ता अति नै मार्मिक शब्दहरु कोर्न सिपालु दिपक पौडेल कान्छाले यस भन्दा अगाडी बजारमा ल्याएका गितहरु पनि निकै सफल गितमा गनिएका छन् । दिपक पौडेल कान्छाको लय तथा शब्दमा तयार भएको गित मया मारेरलाई तारानाथ आचार्यले एरेन्च गरेका छन् भने गितमा मोडलको रुपमा अनु पराजुली, राजेन्द्र कुँवर र सन्तोष पौडेल रहेका छन् साथै गितलाई सम्पादन सुवास अमगाई र भिडियोलाई निर्देशन तारानाथ आचार्यले नै गरेका छन् । गित सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट पनि शुभकामना ।।।

प्रतिक्रिया