News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    अहिले सम्मकै महँगो लगानीको बिष्णु माझीले गाएको दोहोरी गीतको भिडियो यस्तो बन्यो

    काठमाण्डौं । नेपाली लोक दोहोरी क्षेत्रका सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बहुचर्चित गायक बिमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’बजारमा आएको छ।गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाज रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार ब्यबस्थापन भएको उक्त गीतमा अभिनय भने चर्चित मोडल कबिता नेपाली र बिजु पार्कीको रहेको छ भने गीतमा निर्देशन चर्चित निदेशक सान थापाले गरेका हुन्।

    आधुनिकमा जमेका सानको लागि यो दोहोरी गीत पहिलो हो।गीतमा छायंकन भने अर्जुन तिवारीको टिमले गरेको छ।भिडियोकोले नेपाली दोहोरीलाई एक क्षत्र राज गर्ने पक्का देखिएको छ।भिडियो हेरौ :

    लाेक कल्याणकारी

    प्रतिक्रिया