
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
प्रभा श्रेष्ठ, मेलबर्न: मेलबर्न नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा Public Speaking and Confidence Build Up तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा आठदेखि बाह्र बर्षसम्मका पैतिस जना बिधार्थी भाइबहिनीहरुले भाग लिएका थिए ।
नेपाली भाषा, संस्कृति, भेषभुषा, कलाको उत्थान र जगेर्ना गर्ने उदेश्यले संचालित उक्त बिद्यालयले बिगत पाँच बर्षदेखि अस्ट्रेलियामा हुर्कदै गरेका नेपाली मूलका केटाकेटीहरुका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ साथै नेपाली डान्स, चित्रकला लगायत बिभिन्न तालिमहरु पनि संचालन गर्दै केटाकेटीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउदै आएको छ ।
सुशील चालिसेद्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली बिद्यालयहरु बाल चौतारी वेस्ट, बाल चौतारी प्रेसटन, बाल बाटिका एप्पिंग वलर्ट नेपलिज कम्युनिटी, बाल संसार ग्लेनरोयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी बिद्यार्थीहरुले रमाइलो गर्नुका साथै ज्ञानगुनका धेरै कुराहरु सिकेको बताए । तालिमबाट सहभागी बिद्यार्थीहरुले कार्यक्रम संचालन गर्न चाहिने कला र सिप सिक्दै आत्मविश्वास पनि बढाउन मद्धत पुगेको बाटए ।
कार्यक्रममा तालिमका साथै विभिन्न बिद्यालयका प्रतिनिधिहरुको वर्कशप सन्चालन भएको थियो । उक्त वर्कशपमा नेपाली भाषाका शिक्षकहरुको ब्यबस्थापन, संयोजन, नेपाली भाषा स्कूलको स्थापना, अनुभव र आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल चलेको थियो ।
बाल सन्सार ग्लेनरोयका अध्यक्ष समिर रघुबन्शीले यो तालिम विद्यार्थीहरुका लागी निक्कै नै फलदायी भएको बताए । Public Speaking and Confidence Build Up तालिमका संयोजक तथा बाल सन्सार ग्लेनरोयका उपाध्यक्ष रिता पन्तले यस्ता खालका कार्यक्रमको आयोजना गराउन पाउँदा बाल संसार ग्लेंरोय परिवार अझै बढी हौसिएको बताउनु हुदै उक्त तालिम प्रत्येक बर्ष संचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।
तालिममा सहभागी बिद्यार्थी भाइबहिनीहरुलाई खाजाको पनि ब्यबस्था रहेको थियो । संयोजक रिता पन्तले तालिममा सहभागी बिभिन्न बिद्यालयहरु, बिद्यार्थीहरु, अभिभाबकहरु, तालिमका प्रशिक्षक सुशील चालिसे, कार्यसमितिका सदस्यहरु लगायत स्वयं सेवकहरुलाई तालिम सफल बनाउन सहयोग पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
लुम्बिनीकपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत “आजका वालवालिका भोलीका कर्णधार हुन । बिशेष गरी बिदेशमा नयाँँ पूस्ताका बीच हाम्रो भाषा, संस्कृति जस्ता कुरा हराउँदै जाने चिन्ताका कारण यस्ता कुराहरुलाई उनीहरुका बीच कसरी निरन्तरता दिने भन्ने बिषयमा केन्द्रित हरेक कार्यक्रमले बिशेष महत्व राख्दछ र मेलबर्नको ग्लेनरोयमा Public Speaking and Confidence Build Up तालिम आयोजना गर्ने र यस्लाई सफल तुल्याउने प्रत्येक ब्यक्ति र सांस्थाहरु बिशेष गरी आयोजक बाल सन्सार ग्लेनरोय, सहभागी, सहभागीका अभिभावक र प्रशिक्षक सुशिल चालिसे बधाई र धन्यवादका पात्र हुनुहुन्छ र सहभागी बालबालिकाहरुको उज्वल भबिस्यको कामना गर्दछु ।” भनी बधाई तथा शुभकामना ब्यक्त गरेका छन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया