
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
प्रभा श्रेष्ठ । नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाएका पवन गिरीको प्रस्तुतिले न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिए र “चमत्कारी मान्छे” बिशेषण पाए उन्ले न्ह्यू बज्राचार्यबाट । पबनले गाइरहँदा जयनन्द लामा अचम्म मान्दै खुशीले गदगद भएको हाउभाउ स्पस्ट देखिन्थ्यो ।
औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले भर्साटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन यत्ति धेरै जित्न सफलक भए कि पवन उत्कृष्ट ६ बाट बाहिरिदा शुरुमा हासे तापनि निर्णायक न्ह्यू बज्राचार्यले प्रतिकृया दिने क्रममा पवनलाई नेपाल आइडलबाट बिदाइ गर्न पर्दा नेपाल आइडलको मन्च केही दिनका लागि शून्य हुने भन्दै आफ्नो आँखामा आँशु आएको बताएपछि वाताबरण पुरै बदलियो र अधिकांशको आँखा आँशुले भरिन पुग्यो ।
पवन गिरी एक फरक र नयाँ गीत ‘मलाई एक छिन देउ’ लिएर आए पहिलो गीतको रुपमा, जुन गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको ।नेपालको पहिलो र चर्चित सिंगिङ् रियालिटी सो ‘नेपाल आईडल सिजन २’ बाट उदाएका यिनै रकस्टार पवन गिरीको नयाँ सेन्टिमेन्ट रक गीत ‘बधाई छ’ शनिबार सार्वजनिक भएको छ ।
गायक गिरीको स्वर रहेको र लोकेश बज्राचार्यको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ । कल्यान सिंहको संगीत रहेको उक्त गीतको शब्द सिंहले नै लेखेका हुन् ।उक्त गीतको भिडियोमा चर्चित होस्ट रिमा विश्वकर्मा र पर्सि गजुरेललाई फिचरिङ गरिएको छ । उ्क्त गीतको एरेन्जमेन्ट र मिक्सिङ् क्रमशः गोपाल रसायली र प्रदीप जोशीले गरेका छन् । यो पवन गिरीको दोस्रो सेन्टीमेन्ट रक गीत हो ।
लुम्बिनीकपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीलाई दोश्रो गीतको लागि हार्दिक बधाई ज्ञापन गर्दै नेपाली सांगितिक क्षेत्र उनीबाट निकट भबिस्यमा थप बेजोड गीतहरु पाउने अपेक्षालाई मूर्त रुप दिने कुरामा बिस्वस्त छ भनी विश्वाश ब्यक्त गरेका छन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया