
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !
५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो । ६. देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ । ७. कहिलेकाही मन मा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमी लाइ पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि ।
८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि । ९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन अनुहार भन्दा बढी राम्रो होस । १०. कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो रहेछ।
११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो । १२. धेरै सोचे, धेरै रोए, धेरै सम्झे अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमी संग छुटिएर यति तड्पिनु भन्दा तिमी संग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया