
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ । उनले एप्पलको प्रविधिलाई क्रान्तीको रुपमा प्रयोग गरेर विश्वव्यापी बनाए । आई प्याडबाट सुरु भएको यो प्रविधि क्रान्तीले आज निकै ठूलो छलाङ मारेको छ । स्टिभ जब्सले, स्टिभ वाजनिएकसंग मिलेर सन १९७६ मा एप्पल कम्पनी स्थापना गरेका थिए । सन् १९८० मा एप्पल कम्पनीको शेयर मागमा अत्याधिक बृद्धि भएको थियो । एप्पलको सेयर मागलाई सन् १९५६ मा फोर्ड कम्पनी पछिको अत्याधिक माग पनि भनिन्छ ।
सन् १९९७ सम्म घाटामा चलिरहेको एप्पल कम्पनीमा जब्सले सन् १९९७ पछि थिकं डिफ्रेन्ट अभियान चलाएका थिए । यही अभियानमा रहेर एप्पलले आफ्ना नयाँ उत्पादन सुरु गरेको थियो । सन् २०११ मा स्टिभ जब्सको मृ त्युमा तत्कालीन अमेरीकी राष्ट्रपती बाराक ओबामाले दुरदर्शी व्यक्ति गुमाउनु परेको बताएका थिए ।यस कम्पनीको नाम यसका संस्थापक स्टिभ जब्सले राखेका थिए । १५ वर्ष सम्म उनले जम्मा १ डलरमा मात्रै काम गरेका थिए । विश्वमै सबै भन्दा धेरै कमाइ गर्ने कम्पनी मध्यको एकमा पर्छ एपप्ल कम्पनी । यस बारे थुप्रै अनौठा तथ्य रहेका छन् ।
झण्डै टाँट पल्टिएका अवस्थाबाट विश्वको ठूलो कम्पनीसम्म
सन् १९७६ मा स्टीभ वोज्नीक र रोनाल्ड वायीनसगँ मिलेर स्टीभ जब्सले एप्पलको स्थापना गरेका थिए । तर सन् १९८५ मा तत्कालिन चिफ एक्जेक्युटिभ जोन स्कुलीसँग विवाद भएपछि उनी कम्पनीबाट राजीनामा दिएर निक्लिएका थिए ।
सन् १९९७ मा एप्पलले स्टीभको कम्प्युटर कम्पनी नेक्स्टलाई किने पछि स्टीभ पुनः एप्पल फर्किएका थिए । त्यो समय एप्पल झण्डै टाट पल्टिने अवस्थामा पुगिसकेको थियो ।एप्पलमा फर्किएपछि स्टीभ जब्सले यसलाई कमजोर स्थितिबाट उठाए । उनले शुरुबाटै कयैन नयाँ खाले प्रविधिहरुमा लगानी गरे । यही लगानीको परिणाम स्वरुप एप्पलले सन् २००१ मा आईपड र सन् २००७ मा आईफोन बजारमा ल्यायो । आईफोनले प्रविधिको सिमाना विस्तार गर्ने काम मात्र गरेन कि यो साँस्कृतिक कोसेढुङ्गा साबित भयो ।सार्बजनिक भए यता १८ संस्करणमा आइसकेको यो फोन १.२ अर्बभन्दा बढी बिक्री भइसकेको छ । आईफोनले एप्पलको २२९ अर्बको बार्षिक बिक्रीको ६०५ हिस्सा ओगट्छ ।
१. एप्पल कम्पनीको स्थापना अप्रिल १ अर्थात मुर्ख दिवसको दिन भएको थियो । अर्थात १ अप्रिल १९७६ मा भएको थियो ।२. एप्पलको मुख्य कार्यालयका सबै कर्मचारीले वर्षमा करीब १ करोड ३४ लाख कमाउँछन् । ३. एप्पल कम्पनीले हरेक मिनेटमा करीब ३ करोड २० लाख रुपैयाँ कमाइए गर्छ ।४. एप्पल फोनको हरेक विज्ञापनमा ९ : ४१ को समय देखाउँछ । किनभने यो समयले आइफोनको लन्च भएको समयलाई दर्शाउँछ ।
५. एप्पलका कारणले नै स्टिभ जब्स २५ वर्षमा अरवपति बनेका थिए । ६. यस कम्पनीलाई कुनै विज्ञापनको जरुरी पर्दैन । बजारमा आउन भन्दा अघि नै सामान बिक्ने गर्दछ ।७. एप्पलको आइफोनलाई दिनमा एक पटक फुल चार्ज गरेमा वर्षभरि केवल ८० रुपैयाँको बिजुली खपत गर्दछ । ८. एप्पलको सबै आइफोनमा ०.०३४ ग्राम सुन तथा ०.३४ ग्राम चाँदीको प्रयोग गरिएको हुन्छ । ९. एप्पलका संस्थापक स्टिभ जब्सलाई सन् १९८६ मा आफ्नै कम्पनी बाट निकालिएको थियो । १०. एप्पल कम्पनीको सुरुवात स्टिभ जब्सले २०८० डलरमा गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया