
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । इरान र अमेरिकाबीच बढ्दै गएको तनाबलाई कम गर्न धेरै देशहरु अगाडी आएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीलाई अमेरिकाले सिध्याएपछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आ’ क्रमणपछि इजरायल पनि अगाडी आएको छ । इरानका सुप्रिम लिडर अली ख़ामेनेईले अब युएई, इजरायल लगायतका देशहरुमाथि आ क्रमण गर्ने बताएका छन् ।
इरानी संसदले अमेरिकी सेनालाई आ तंक वादी संग ठनका रुपमा घोषणा गरेको छ । अमेरिकी जनतासँग कुनै समस्या नभएको भन्दै अमेरिकी सेनामाथि इरान आइलागेको छ । अर्को तिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टा उको का टेर ल्याउनेलाई इरानले ८० लाख डलर पुरस्कार दिने पनि घोषणा गरेको छ । यो नेपाली झण्डै १ अर्ब रकम हो । दुई देशका बीचमा तनाब लगातार बढ्दै गइरहेको छ ।
इरानले आफ्ना कमान्डर मा रिएको झोकमा झण्डै २२ बलास्टिक क्षे प्यास्त्र इराकमाथि आ क्रमण गरेको थियो । इरानका अनुसार उस्ले ८० जना अमेरिकी सैनिकलाई सिध्याएको छ । जानकारी अनुसार कम्तीमा २०० जना घाइते भएका छन् । उता अमेरिकाले भने झण्डै दर्जन बराबर मि साइल हा निएको भए पनि मानविय क्षतिबारे कुनै जानकारी दिएको छैन । यस घटनामा वर्षौ देखि जोडिएको इजरायलले अमेरिकी राष्ट्रपतिलाई बधाई दिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुलेमानीका कारण हजारौं निर्दोशले ज्यान गुमाएको भन्दै उनी आ तंक वादी नै भएको बताएका छन् । उनले यस घटनामा इजरायल अमेरिकाको अगाडी, पछाडी नै भएको बताएका छन् । इजरायलको सबैभन्दा मिल्ने मित्रको रुपमा अमेरिका भएको पनि उनले उल्लेख गरेका छन् । एक साक्षात्कारमा उनले भने, ‘कासिम सोलिमानि असंख्य निर्दोषहरूको मृत्युको लागि जिम्मेवार थिए ।
म राष्ट्रपति ट्रम्पलाई हार्दिक र दृढ संकल्पको साथ द्रुत गतिमा अ प्रेशन गरेकोमा बधाई दिन्छु । अमेरिकाको इजरायलभन्दा राम्रो साथी छैन र इजरायलको पनि अमेरिका भन्दा राम्रो मित्र छैन । हामीले सामना गर्ने चुनौतिहरू कम छैनन्, तर हामी चुनौतीहरूसँग हाम्रो आ त्माको खोजी गर्नेहरूको सामुन्ने उभिन्छौं । जसले हामीलाई ह मला गर्ने कोशिश गर्दछ–धेरै महंगो पर्नेछ ।’ एजेन्सी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया