News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    बिष्णु माझीले गाएको दोहोरी गीत नायक पल साहले खेले पहिलोपटक, दर्शकले रुचाए एकै दिनमा

    कमल सरगम-काठमाण्डौ:नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल साहले नृत्य गरेको पहिलो दोहोरी गीत बजारमा आएको छ।पल साहले यस अगाडी चलचित्र र सुगम संगीत भित्रको मात्रै भिडियो खेलेका छन।

    चलचित्र खेले पछि भने उनले यो पहिलो दोहोरी गीत खेलेका हुन्।केहि समय अगाडी निकै चर्चामा रहेको लोकदोहोरी गीत ‘माछी बस्यो’का सर्जक पवन ओलीको शब्द संगीतमा यो गीत बजारमा आएको हो।

    लोकप्रिय लोक दोहोरी गायिका बिष्णु माझी र योगेन्द्र गौतमको सुमधुर आवाज रहेको गीतमा पल साहलाइ जुना सुन्दासले साथ् दिएकी छिन।चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको भिडियोको छायांकन भने नवराज उप्रेतीले गरेका हुन्।प्रविन भट्टको सम्पादन रहेको गीतको निर्माता भने पबित्र ढकाल गौतम रहेकी छिन।भिडियो हेरेर कमेन्ट गर्नुहोला :

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ