
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । सामाजीक संजालमा अहिले निकै चर्चा पाईरहेको बिषय हो विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीको छोरी खुसी सुबेदीको । क्यानाडाम जन्मिएकी खुसीलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । आमा र बुवाले सम्बन्ध विच्छेद गरेपछि छोरी कसले राख्ने भन्ने विषयमा तानातान भइरहेको छ । अदालतले आमालाई छोरी राख्ने अधिकार दिएपनि बुवाले आफुले लैजान पाउनुपर्ने दावी गर्दै आएका छन् । एक वर्ष अघि पति संग सम्बन्ध विच्छेद गरेकी श्रेयाले अहिले छोरी लिएर गएकी हुन् । भिडियोमा आएका कुरालाई लिएर श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र विपक्षमा धेरैले आफ्ना धारणा राखीसकेका छन् ।
ललितपुरमा घटेको यो घटनाको बारेमा पुण्य गौतम पनि मिडियामा आएर उनले यो सब हुनु पछाडीको यथार्थ खोलेका छन् । उनले नाबालक छोरी तानातानमा गर्नुमा २ करोडको चालखेल रहेको खुलासा गरेका छन् । छोरी खुसीलाई यसरि दुवै परिवारले ताना तान गर्नुमा छोरीप्रतिको माया नदेखिएको पनि बताएका छन् । ९ वर्ष अघि विवाह गरेकी एक महिलाले आफ्नो पाँच वर्षको छोरी लिएर श्रीमानसंग सम्बन्ध विच्छेद गरेकी छन् । लामो समय युके बसेर आएकी बुहारीले छोरी समेत लिएर गएपछि सासु ससुरा पनि रुँ दै मिडियामा आएका छन् । मन नमिलेर आमाबुवा छुट्टीए तर त्यो ५ वर्षको छोरीको बिचल्ली भएको छ । छोरीका लागि श्रीमान र श्रीमतीका परिवार एक आपसमा कानुनी लडाई लडिरहेका छन् । बुवाले छोरी आफुले राख्न पाउनुपर्ने माग राखेका छन् भने आमाले छोरी आफुसंग लिएर गएकी छन् ।
बेलायतमा लामो समय बसेर नेपाल फर्केकी महिलाले परिवारले आफुलाई या तना दिएको भनेर छोरी समेत लिएर माइत गएपछि यो सम स्या उत्पन्न भएको हो । उनका घर परिवारका सदस्य भने नातिनी हामीले पाउनुपर्छ भन्ने मागमा छन् । अहिले अदालतले पनि छोरी आमालाई नै राख्न आदेश दिएपछि छोरीलाई आमाले लिएर गएकी हुन् । नातिनी बुहारीले लिएर गएपछि उनका सासु ससुरा र पूर्व पति छोरी लिन महिलाको घरमा पुगेका थिए । प्रहरीको रोहवरमै त्यो बालिकालाई दुई परिवारले तानातान गरेको भिडियो सार्वजनिक भएके छ ।
आमा र बुवाको सम्बन्ध विच्छेदको चेपुवामा परेकी बालिकाको रोदनले सबैको मन रुवाउँछ । उनी प्रहरी कार्यालयमा आमा र बुवाले तानातान गर्दा डाँको छोडेर रोएको देखिन्छ । अदालतले दिएको अधिकार प्रयोग गरेर छोरी लिएर गएकी महिलाले कुनै हालतमा पनि पूर्व पतिको परिवारलाई छोरी नदिने बताइन् । तर छोरी आफुहरुले लैजान पाउनुपर्ने भन्दै पूर्व श्रीमानका परिवारले खोस्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।
पूर्व पतिका परिवारले छोरीको चाहना बिपरित आमाले जबरजस्ती लिएको गएको आरोप लगाउँदै आफुहरुले लैजान पाउनुपर्ने माग राखेका थिए । तर अदालतले दिएको अधिकार प्रयोग गरेर आमाले छोरी लिएर गएपछि पूर्वपतिको परिवारले नातिनी अ प ह र ण गरेको आ रोप लगाएका छन् । यस्तो आ रोप पछि उनी सबै प्रमाण सहित मिडियामा आएकी छन् । ९ वर्ष अघि भक्तपुरका हरिकृष्ण सुवेदीसंग विवाह गरेकी महिलाका माइती र सुवेदी परिवारबीच अहिले ५ वर्षकी बालिकाको लागि कानुनी ल डाई चलिरहेको हो । महिलाका दाजु सजक कार्कीले घ टना विवरण बताउँदै भने ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया