
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित कार्यक्रम अक्षरयात्राको १७३ औं श्रृंखला बौदीकाली गाउँपालिका डेढगाउँमा सम्पन्न भयो ।सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको स्थानीय व्यवस्थापन र साहित्यकार उज्वल ओझाको विशेष पहलमा कार्यक्रम डेढगाउँमा गरिएको थियो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानामगरले पोखरादेखि अक्षरयात्रा कार्यक्रम लिएर आइ दिएकोमा आयोजकलाई धन्यवाद दिंदै आफूले साहित्यको विकासमा सक्दो सहयोग गर्ने र आफ्नो गाउँपालिकाले पनि अक्षरयात्रा कार्यक्रम संचालन गर्दै आइरहेको जानाकारी दिनुभयो ।गाउँपालिककाकी उपप्रमुख मायादेवी श्रेष्ठले कार्यक्रममा महिलाको सहभागिता कम भएको र आगामी दिनहरुमा महिलालाई सँगै लिएर यस्ता कार्यक्रममा हिंड्ने वचन दिंदै अफ्नो रचना पाठ गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोद खनाल, वरिष्ठ साहित्यकार लोकनाथ पोख्रेल, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, उज्वल ओझा, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, गोपिचन्द्र रिजाल, नारायण प्रसाद कँडेल, श्याम श्रेष्ठ, पदम वि.क., मेघबहादुर ठाणा, कपिल शर्मा, धर्मलाल माली, दिलमाया श्रेष्ठ, महेन्द्र दराई, गंगा वि.क., प्रान्जल, संजीव पौडेल, विभू भुषाल, अर्चना थापा, नानुमाया नेपाली, याममाया थापा, महिमा वि.क., सौगात पोख्रेल, बसन्त बिनोद, लालमणि पोख्रेल, कल्याण पन्त, कुशल वि.क., अमृत क्षेत्री, कमला थापामगर, शोभा परियार, मैयाँ सुवेदी, टिकाराम सुनार र कमल सुवेदीले आआफ्नो रचना वाचन गरेका थिए भने शिलु र शिवाले नृत्य प्रदर्शन गरेका थिए ।
गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारी, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हेमनाथ भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य यादवप्रसाद ओझाले राखेका थिए भने कार्यक्रमको संचालन उज्वल ओझा र त्रुपकले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया