
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
संगितले उब्जाएको प्रतिभा र प्रतिभाले चिनाएको एक ब्यक्ति जस्को सिर्जनाले ऐतिहासिक पहिचान त दिलायोनै अझै थप्नु पर्दा लोक संगितको हरियालीमा उनी यस्ता मौसम हुन जो अनुकुल वातावरणमा पनि फुलिरहन्छ्न्। उनी द्वारा सिर्जित सिर्जनाहरु बिहानिको सन्ध्या जस्तै छन्। जो रातको अन्धकारले पनि मेटाउन सक्दैन। साराशंमा भन्ने हो भने उनी लोकसंगितको मेरुदण्ड हुन्। उनै ख्यातिप्राप्त तथा कालजयी लोकसंगितका बादशाह गायक तथा सर्जक भगवान भन्डारीको नयाँ गित “स्कुल पढ्दा पैले”सार्बजनिक भएको छ।
संगितको सच्चा भक्तिलाई समुन्द्रको छालले के प्रभाव पार्न सक्थ्योर। मानवीय आधारभुत आवश्यकता परिपुर्तिका निमित्त प्रदेशिएका उनै हस्तीको भुमी त फेरियो तर भुमी र आफ्नो कर्म प्रतिको कर्तव्य र दायित्व कहैलै फेरिएनन्। भाषा फेरियो तर संगितको आकाशमा उदाउने तारा फेरिएनन्।
बाल्यकालमा स्कुल अध्ययनको परिवेशमा गरिएको मायाको भाबलाई पुनर्जीवन गर्दै सोही भाब अन्तर्गत शब्द कोरेका छन् उनले “स्कुल पढ्दा पैले” मा। चर्चित नबगायक रेशम निर्दोष र चर्चित गायिका देभी घर्ती मगरको आवाजमा ऊनी आफैले पनि रेशम निर्दोषलाई ध्वनिमा साथ दिएका छन्।भिडियो र अभिनयमा पनि भगवान आफै देखिएका छन् भने भिफियोमा निर्देशक प्रकाश भट्टको उत्कृष्ट निर्देशन रहेको पाईन्छ।उक्त गित भगवान भण्डारीको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। गितको सम्पुर्ण पक्ष ससक्त रहेको र गितले उनको पहिचान जिबितै राख्ने बताउछन्।बाकी भिडियो बाटै हेर्नुहोस्:-


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया