
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह तथा दीपिका पादुकोणले सन २०१८ मा धुमधामका साथ विवाह गरेका हुन् । उनीहरुले लामो डेट पछि विवाह गर्ने निर्णय गरेका थिए । विवाह पछि पनि यो जोडी हिट छ । अहिले बलिउडमा निकै चलेका दम्पत्तिका रुपमा यिनीहरुले आफुलाई स्थापित गरेका छन् । सार्वजनिक कार्यक्रममा उनीहरु एकअर्काबारे बारम्बार प्रशंसा पनि गरिरहेका हुन्छन् ।
दुवैजनाले फिल्म उद्योगमा राज पनि गरिरहेका छन् । रियल र रिल लाइफ दुवैमा उनीहरु निकै खुसी देखिन्छन् । दीपिका पादुकोण तथा रणबीर सिंहको रिलमा होस् या रियलमा जोडी राम्रो जमेको चर्चा गरिन्छ ।अब यो जोडीबारे एउटा समाचार आएको छ । त्यो हो– रणबीर सिंहले एउटा फ्ल्याट भाडामा लिएका छन् । र, यो त्यही भवनमा हो जहाँ दीपिकाको घर छ । रणविरले दीपिकाकै घरमा ठूलो रकम तिरेर फ्ल्याट भाडामा लिएको खबर बाहिरिएको हो ।भारतीय सन्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार रणबीरले जुन भवनमा फ्ल्याट भाडामा लिएका छन्, त्यही भवनमा २६ औं तलामा दीपिकाको घर छ ।
रणबीरले यो फ्ल्याटका लागि प्रत्येक महिना ७ लाख २५ हजार भारतीय रुपैयाँ तिर्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ । तेस्रो वर्षदेखि यो भाडा ७ लाख ९७ हजारा भारतीय रुपैयाँ हुने पनि लेखिएको छ । यी दुईले लामो समयको प्रेमलाई गत वर्ष इटालीमा विवाह गरेर दाम्पत्य जीवनमा बदलेका थिए ।रणवीरले सो फ्ल्याट तीन बर्षको लागि लिएका छन्। यसरी हिसाव गर्दा उनले यस फ्ल्याटको एक महिनाको भाडा ९ लाख ४८ हजार नेपाली रुपैयाँ तिर्छन । उनले तीन बर्षमा ३४ करोड १५ लाख बराबर तिर्नुपर्ने देखिन्छ । रणवीरले आफ्नै लागि वा केही कामका लागि यो फ्ल्याट लिएका हुन् त्यसबारे केहि बताएका छैनन् ।
रणवीर र दीपिकाले २०१८ मा लामो समय डेट गरेपछि बिहे गरेका हुन् । उनीहरुको विवाह इटालीको लेक कोमोमा भयो। हाल दीपिका पादुकोण आफ्नो फिल्म छपक को प्रचारमा व्यस्त छिन्। विक्रांत मेसी फिल्ममा दिपिकासँग देखिदैछन्। यो फिल्म मेघना गुलजार निर्देशित गरेका छन्। फिल्म एसिड आक्रमण गरिएकी लक्ष्मी अग्रवालमाथि आधारित छ।त्यस्तै रणवीर सिंह आफ्नो अर्को फिल्म ८३ को तयारीमा व्यस्त छन्। रणवीर र दीपिका फेरि यस फिल्ममा देखा पर्नेछन्। यस फिल्ममा रणवीर कपिल देवको भूमिका खेल्ने छन। दीपिका उनकी पत्नी हुनेछिन्। यो फिल्मको कबीर खानदे निर्देशन गर्दैछन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया